Admin_OB

आजदेखि एसिसी मेन्स प्रिमियर कप, आज नेपालले मलेसियासंग खेल्दै

काठमाडौँ । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। सो खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भनजे समूह ‘बी’ मा युएई, हङकङ, . . .


एसीसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

एसीसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार घरेलु मैदानमा हुने प्रतियोगिताका लागि १४ सदस्यीय टिम सार्वजनिक गरेको हो । प्रतियोगिताका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले चार खेलाडीलाई वैकल्पिकमा राखेका छन् । वैशाख ५ गतेदेख�. . .


विराटनगरमा हिक भिजनको नयाँ शोरुम

विराटनगर ११ स्थित जनपथ टोलमा ऋद्धि सप्लायर्सले सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । हिक भिजन सिसी टिभी क्यामरा उत्पादन गर्ने विश्व प्रसिद्ध कम्पनीको शोरुम संचालनमा आएको हो । ऋद्धि सप्लायर्सले हिक भिजन सिसि टिभी क्यामराको विक्री गर्ने आधिकारिक विक्रेताको रुपमा उक्त शोरुम संचालनमा ल्याइएको. . .


नेपालको आज एकदिवसीय अभ्यास खेल, ओमानसँग भिड्दै

नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो । शनिबार हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओम�. . .


धनकुटामा पहिलो कोप्चे महोत्सव सुरु

नयाँ वर्ष २०८० को अवसरमा शुक्रबारदेखि धनकुटामा पहिलो कोप्चे महोत्सव सुरु भएको छ । ‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ ऐतिहासिक बिहीबारे हाटस्थलमा तीनदिने महोत्सव धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शुभारम्भ गरेका थिए । उक्त अवसरमा मौलिक नेवारी र आठपहरिया जातिको कला, संस्कृ�. . .


गर्मीमा बच्चालाई बिरामी हुनबाट यसरी जोगाउन सकिन्छ

एजेन्सी । गर्मी मौसम सबैका लागि चुनौतीपूर्ण हुने गर्दछ । त्यसमाथि साना बच्चाहरुको रेखदेख गर्नु झनै चुनौतीपूर्ण हुन्छ । खासगरी गर्मी मौसममा बच्चाहरु धेरै विरामी पर्ने गर्दछन् । वयस्कहरुलाई जसरी यस मौसममा बच्चाहरुलाई पनि पानीको कमी हुने, हिटस्ट्रोक, झाडापखाला लगायत विभिन्न समस्याहरु हुने गर्दछन् ।. . .


दाम्राभिट्टा स्कुलका एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान

मोरङको रतुवामाइ नगरपालिकामा रहेको दाम्राभिट्टा स्कुलले आफ्ना कक्षा १० को एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमबीच आगामी दिनको लागि शुभकामना आदानप्रदान गरेको छ । स्कुलबाट एसइई दिएका ३२ जना बिद्यार्थीलाई स्कुलमा 'मायाको चिनो' सहित शुभकामना दिइएको थियो । कार्यक्रममा स्कुलका संचालक तिलक . . .


विराटनगरमा पनि एमजी भेइकलको इलेक्ट्रिक भेरियन्टको एसयूभीको प्रि-बुकिङ खुला

एमजी भेइकलको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीको प्रि-बुकिङ खुला गरेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पनि यसको बुकिंङ सुरु भएको छ । विराटनगरको गोग्राह चोकमा न्यु पीआर सप्लायर्सले बिक्रेताको रुपमा रहेको छ । यस ईभीमा २८�. . .


विराट गोल्डकप :आजको खेल एपीएफ र भुटानको क्लबबीच, गायिका एलिनाले सांगीतिक प्रस्तुति दिने

विराटनगरमा जारीरहेको विराट गोल्डकपमा आज शनिबार विभागीय टिम एपीएफ र भुटानको डुक लयुल फुटबल क्लव बीच खेल हुनेछ । खेल साँझ ७ बजेबाट विराटनगरको सहिद मैदानमा सुरु हुने छ । आजको खेल अघि मनोरञ्जनको लागि नेपाली लोकप्रिय कलाकार एलिना चौहानको सागीतिक प्रस्तुति रहने छ । उनीले बेलुकी ५ बजे प्रस्तुति दिनेछिन । �. . .


इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरू

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरू भएको छ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरू दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर. . .


ओपनर कुशल भुर्तेल घाइते, सन्दीप जोरा टिममा

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखला खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घाइते भएका छन् । उनले अब यूएईविरुद्धको अन्तिम खेल गुमाउने भएको छन् । कुशलको ‘ग्रोइन इन्जुरी’ भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले �. . .


अष्ट्रेलियामा दुई नेपाली लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ

अष्ट्रेलियाको संघीय प्रहरीले दुई नेपालीलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा लागुपदार्थ सहित पक्राउ गरेको हो। संघीय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको थियो। उनीहरूले सिड्नीबाट उक्त लागुऔषध ‘हेयर ड�. . .