Admin_OB

बिराटनगरको तुलसा अस्पतालमा दुखाइरहित प्रसूति सेवा सुरु

बिराटनगर साउन ३१ , बिराटनगर महेन्द्र चोकमा रहेको तुलसा मदर एण्ड चाइल्ड अस्पतालमा दुखाइरहित प्रसुती सेवा सुरु गरिएको छ । उक्त असपतालमा साउन महिनाबाट दुखाइरहित प्रसुती सेवा सुरु गरिएको हो ।अस्पतालमा उक्त प्रबिधिको सेवाको लागि बिषेशज्ञ डा. शैलोजजंग डागीले सेवा दिने अस्पतालले जनाएको छ ।    उनका अनुसा. . .


ताप्लेजुङमा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या उल्लेख्य

ताप्लेजुङ, साउन ३१ गते । हिमाली जिल्ला ताप्लेजुङमा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या उल्लेख्य रहेको छ । बढ्दो क्रममा रहेको बाल विवाहसँगै कलिलो उमेरमा आमा बन्नेको सङ्ख्या बढ्दै गएको हो । एक तथ्याङ्क अनुसार जिल्लामा २० वर्षकै उमेरमा आमा बन्ने ३१ प्रतिशत बढी रहेका छन् । जिल्लामा बाल विवाह गर्नेको सङ्ख्. . .


चलचित्र ‘दाल भात तरकारी’ बन्ने , जम्बो कलाकार टोली

काठमाडौँ । केही समयअघि कलाकार किरण केसीले आफ्नो जन्मदिनमा चलचित्र ‘दाल भात तरकारी’ बन्ने अनौपचारिक घोषणा गरेका थिए । उक्त समय चलचित्रमा को –को कलाकार हुने छन् बताइएको थिएन। बुधवार राजधानीमा आयोजित एक कार्यक्रम बिच भने चलचित्रको कलाकार र प्राविधिकहरूको घोषणा गरिएको छ । चलचित्र दालभातमा मदनकृष्ण श्. . .


बर्जुमा अरिङगालले चिलेर २ वर्षीय बालकको मृत्यु 

सुनसरी, साउन ३१। सुनसरी जिल्लाको बर्जु गाउँपालिका-२ स्थित राय टोलमा साउन २९ गते मंगलबार अरिङगालले चिलेर २ वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय जितेन्द्र रायको छोरा रिसभ रायलाई घर नजिकै खेल्ने क्रममा अरिङगालले चिल्दा गम्भीर भएका थिए। बालकलाई उपचारका लागि बिराटनगर स्थित विराटन टिचिङ अस्पताल ल्या�. . .


झापामा स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा प्रदर्शन

भद्रपुर (रासस) ।  स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण �. . .


उदयपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु 

उदयपुर, साउन ३१। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणमा परी बुधबार बिहान उदयपुर जिल्लाको बेलका नगरपालिका-३ स्थित खैरेनी टप्पुमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका-३ खैरेनी टप्पु बस्ने वर्ष ३५ को राम कुमार सार्की रहेका छन् । जंगलबाट निस्केको हात्�. . .


विराटनगर स्थित गोदाबरी स्कुलमा प्रहरीको सचेतना कार्यक्रम 

मोरङ, साउन ३१। ईलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ स्थित गोदाबरी वोर्डिङ स्कुलमा बुधबार साईबर क्राईम सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त विद्यालयको कक्षा ८, ९ र १०. . .


अाज नागपञ्चमी : चट्याङ, अग्नि र सर्पको भयबाट बँच्न नागपूजा गरिँदै

पूर्णप्रसाद मिश्र काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्�. . .


सीपीएलमा पनि चम्किए सन्दीप, आज पनि उत्कृष्ट बलिङ

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट तेस्रो खेल खेलेका सन्दीपले जमैका टाल्लावाहसविरुद्ध २ विकेट लिन सफल भएका हुन् । आज बिहान भएको खेलमा सन्दीपले सीपीएलमा शानदार बलिङ ग�. . .


घनश्याम खतिवडाद्वारा प्रतिनिधिसभामा विद्यालयको खानेपानीमा विष मिसाउनेलाई कारवाहीको माग

काठमाडौँ, साउन ३० गते । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ । उहाँले आपत्कालीन अवस्थामा तत्काल उद्धारका. . .


बिराटनगरमा व्याच्लर्स कप फुटबल सुरु,पथरी बहुमुखी क्याम्पस पहिलो खेलमा बिजयी

बिराटनगर साउन ३० , नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति ईस्र्टन कलेज अफ ईन्जिनियरिङ्गले आयोजना गरेको जिल्ला स्तरिय व्याच्लर्स कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । बिराटनगर महानगरका मेयर भिम पराजुलीको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सह-सचिब कृष्ण कार्की,इ. . .


नुवाकोटमा बस दुर्घटनामा ४० घाइते

नुवाकोट, साउन ३० गते । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर क�. . .