Admin_OB

नेपाली क्रिकेट टिमको एसिया कपको तयारी तीव्र, भारत पाकिस्तानसंग खेल्ने लक्ष्य

काठमाडौं । नेपाली क्रिकेट टिम यतिबेला निकै महत्वपूर्ण घडीमा उभिएको छ । नेपालले मलेसियामा हुने एसिया कप छनोट क्रिकेट प्रतियोगिताको विजेता बन्न सके इतिहास कोर्नेछ । अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा हुने एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो होला ? छनोटमा हङकङ, युएई,. . .


विराटनगरमा ट्रकको छतबाट खसेर सोही ट्रकका चालक गम्भीर

बिराटनगर भदौ २ ,  विराटनगर महानगरपालिका-१५ स्थित विराटनगर भन्सार कार्यालयमा बिहिबार भारतीय डब्लुबि-५१९७ नम्बरको ट्रकको छतबाट खसेर सोही ट्रकका चालक भारत पटना बस्ने अन्दाजी ४५ वर्षको ललन रायको मृत्यु भएको छ । भन्सार कार्यालय भित्र पार्किङ गरेको ट्रकको छतमाथी सुतेका राय अचानक राती ११:३० बजे तल खस्दा गम. . .


कविता : हत्या – शोभा बजगाईं

आफ्नै हत्याको प्रमाण आफैभित्र बोकेर कठघरामा उभिएकी छु । हत्याराले सजाय पाओस या नपाओस त्यसले मलाइ कुनै फरक पार्दैन । फरक त त्यस कुराले पार्छ जब, मेरो स्वतन्त्र अस्तित्वमा पटक पटक प्रहार हुन्छ । न्यायलयमा उभ्याइन्छ । नंग्याइन्छ । अन्त्यत, कथित पति नामको गह्रौ किस्सा जिन्दगीका पाइला पाइलामा बोकाइ�. . .


बिराटनगरका एक प्रेमिले यसरी गरे आफ्नो प्रेमिकाको हत्या ,भाग्दा भाग्दै समातिए

विराटनगर, १ भदौ । शुक्रवार विहान मोरङको ग्रामथानमा एउटा घटना घट्यो । ग्रामथान गाउँपालिका ३ सिद्राहामा पुगेका दिनेश र शिखा बिच विवाद भएको थियो । नहर किनारमा बसेका उनीहरु मध्यका दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरि एकै छिनमा हत्या गरे । त्यो देखेपछि स्थानीय दौडिएर नहरको डिलमा पुगे अ�. . .


फ्राइडे रिलिज : ‘जय शम्भु’, ‘ब्ल्याक’ सहित ४ चलचित्र हलमा

काठमाडौं – गत शुक्रबार प्रदर्शनमा आएका तीन चलचित्र ‘कहिँ कतै’, ‘टिनएज’ र ‘पिरिम पर्या छन्’ ले व्यावसायिक लाभ उठाउन नसकेको तितो यर्थात सबैका सामु हुँदाहुँदै पनि आज शुक्रबार एकसाथ ४ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् ‘जय शम्भु’, ‘ब्ल्याक’, ‘१२मासे’ र ‘मिस्टर भर्जिन’ । यी सबै चलचित्र फ्राइडे रि�. . .


खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु

चौतारा, भदौ १ । खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो भने ट्रिपरसहित खोलामा खसेका चालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको मेलम्ची नगरपालिकामा सिन्धु खोलाले बगाउँदा सोही नगरपालिका वडा नं  १२ का ५५ वर्ष�. . .


‘मेरी मामु’को ट्रेलर सार्वजनिक , बालकको जोडदार अभिनय (हेर्नुहोस भिडियो)

काठमाडौँ । फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनको निर्माण रहेको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको हो । बाल मनोविज्ञानमा आधारित फिल्मको ट्रेलरमा मुख्य कलाकार आयुव सेनको फिचर रहेको छ । सस्पेन्स थ्रिलर ट्रेलरमा एक बालक र आमाप्रतिको मायालाई देखाएको छ । फिल्मलाई य�. . .


डलरको भाउले बनायो रेकर्ड, एक डलरका लागि ११२ रुपैयाँ तिर्नु पर्ने

नयाँ दिल्ली (भारत) । भारतीय रुपयाको भाउ घट्ने क्रम बिहीवार पनि रोकिएन । टर्की सङ्कटका कारण डलर सूचक बलियो बनेपछि यसको प्रभाव भारुमा देखिएको हो । बिहीवार घरेलु बजार खुल्दाखेरी नै एक अमेरिकी डलर बराबर ७० रुपया १९ पैसा कायम भएको थियो । उक्त दिन डलर भारु विनिमय दर अधिकतम् ७० रुपया ४० पैसासम्म आयो । यो अहिलेस�. . .


तेह्रथुममा वर्षाले गाउँका कच्ची सडक अवरुद्ध

दीपक कट्टेल, तेह्रथुम, भदौ १ गते । गाउँगाउँमा व्यक्ति केन्द्रित भई स्काभेटरको माध्यमद्वारा निर्माण गरिएका कच्ची सडक वर्षायाम सुरु भएसँगै कुनै पनि सवारी साधन नचल्ने अवस्थामा पुगेका छन् । जिल्ला सदरमुकाम जोड्ने सडक अवरुद्ध भएपछि सदरमुकामदेखि पूर्व तथा पश्चिमका गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव चुल�. . .


विराटनगरबाट ठूलो परिमाणमा लागूऔषध सहित एक पक्राउ 

मोरङ, भदौ १। लागूऔषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको टोलीले बुधबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१७ बाट ठूलो परिमाणमा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । विराटनगर-१५ घर भई विराटनगर-१७ स्थित रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने वर्ष ३४ को अजय कुमार शर्मालाई प्रहरीले ३४४ एम्पुल लागूऔषध. . .


विराटनगरमा संचालित तीन महिने सौन्दर्य कला तालिम समापन 

विराटनगर, भदौ १ गते । प्रहरी परिवारहरुलाई लक्षित गरी मोरङ जिल्लाको विराटनगरमा संचालित “तीन महिने सौन्दर्य कला तालिम दोश्रो समुह” बुधबार एक कार्यक्रमका विच सम्पन्न भएको छ । यही चैत्र २९ गतेबाट संचालित सो तालिम बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक शरद कुमार खत्री. . .


ताप्लेजुङको घटना : जसले आफ्नै दुई छोरीको शौचालयमा डुबाएर हत्या गरिन्

ताप्लेजुङ , साउन ३१ । पछिल्लो समय हाम्रो समाजमा विभिन्न अपराधिक घटनाहरुले तीब्रता लिएको छ ।  केही साता अघि मात्रै आफ्नै बुबा, हजुरआमा र सौतेनी आमा मिलेर छोरीलाई मट्टितेल खन्याएर जलाएको समाचार आएको थियो । साथै एक युवतीलाई बलात्कार गरि हत्या गरिएको समाचार पनि आएको थियो । त्यसका साथै केही दिन अघि मात्रै �. . .