Admin_OB

सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् ।  बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार�. . .


झापामा यस्तो : ‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, रासस । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका ला. . .


बानेश्वरमा होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु

बानेश्वरमा होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।   प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णको ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो । होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नाग. . .


बिराटनगरको मेरिल्याण्ड एप्लाइड सीएको नतिजा उत्कृष्ट

बिराटनगर साउन ३० , नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानद्वारा प्रकाशित नतिजा अनुसार प्रदेश नं १ काे एकमात्र सिए पठनपाठन हुुने शैक्षिक सस्था बिराटनगरको मेरिल्याण्ड एप्लाइड करियर एकेडेमीबाट परिक्षामा सामेत बिद्यार्थीको नतिजा राम्रो आएको छ । सस्थाका संचालक मोहन सुबेदीका अनुसार कलेजबाट क्य�. . .


कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले ऋण असुल गर्यो

विराटनगर, साउन ३०।  कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार क्रृण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ । मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको क्रृण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका . . .


अब सडकमा बसेर माग्न नपाइने !!

काठमाडौं । भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराधसंहिता ऐन–२०७४ ले अब सडकमा बसेर माग्न नपाइने व्यवस्था गरेको छ । ऐनमा  अब कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्ष�. . .


स्थापनाको छोटो अबधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैँया नाघेको छ । स्थापनाको छोटो अबधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब नाघेको हो । गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् । ‘मेगा बैंक स्थापनाको भर्�. . .


झापाबाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

बनियानी, झापा (रासस) । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्स�. . .


नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त

काठमाडौं साउन ३० । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कार्यकाल सकिन एकवर्ष बाँकी हुँदा उनलाई सरकारले कार्यसम्पादन सही नभएको भन्दै बर्खास्त गरेको छ । उनी खुला प्रतिष्पर्धाबाट प्रव�. . .


घटना क्रम मृत बच्चालाई छातीमा च्यापेर लगातार १७ दिनसम्म तैरिरह्यो ह्वेल

बीबीसी । एक किलर ह्वेलले आफ्नो मृत नवजातलाई १७ दिनसम्म छातीमा च्यापेर छोडेको छ । यस दौरान ह्वेलले मृत बच्चालाई आफूसँगै राखेर एक हजार माईलसम्मको दूरी तय गरेको छ ।  क्यानडाको वैंकुवर द्वीपमा ह्वेलसँग सम्बन्धित एक अध्ययन केन्द्र छ । सोही अध्ययन केन्द्रबाट यसको निगरानी भइरहेको थियो । आफ्नो बच्चाको मृत्य. . .


मोरङको जुडी खोलाले बगाई बेपत्ता २ जनाको शव फेला 

मोरङ, साउन ३०। मोरङ जिल्लाको ग्रामथन गाउँपालिका-३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका रंगेली नगरपालिका-२ बस्ने वर्ष ३५ को गोपाल मुडियारी र जहदा गाउँपालिका-३ हाथीनबन्दा बस्ने वर्ष १७ को मिथुन कुमार मण्डलको शव फेला परेको छ । साउन २७ गते आईतबार खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका गो�. . .


बिराटनगरको नोबेल अस्पतालको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार

बिराटनगर, २९ साउन । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४÷०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शि. . .