Admin_OB

बिराटनगरको कोशी अस्पताल आफैं बिरामी, छैनन् डाक्टर

ध्रुव भट्टराई, विराटनगर २९ साउन। प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल मुलुककै पुरानो सरकारी अस्पताल मध्येको एक हो । यो अस्पताल २०१३ सालमा स्थापना भएको हो तर यतिधेरै पुरानो अस्पताल अहिले आफै विरामी छ भन्दा अतियुक्त नहोला । किनकि यति धेरै पुरानो अस्पताल भए पनि यसले विश�. . .


बन्दको क्रममा विप्लवले जलायो स्कुल बस

मकवानपुर -  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ। त. . .


ठाउँ-ठाउँमा विप्लवको नक्कली बम, पाँच जना पक्राउ

नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले घोषणा गरेको नेपाल बन्दको क्रममा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा नक्कली बम फेला परेका छन् । कतिपय स्थानमा फेला परेका प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ । विप्लव समुहले ललितपुरको रिङरोड क्षेत्रका चार स्थान मध्ये ग्वार्�. . .


बिराटनगरमा बन्दको आंशिक प्रभाव मात्रै

बिराटनगर साउन २९ . बिराटनगरमा नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।बन्दका कारण देशैभर लग�. . .


सप्तरीमा सवारी दुर्घटना अत्यधिक, मोटरसाइकल दुर्घटना अत्याधिक

राजविराज, साउन २९ गते । सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने १८९ जना गम्भीर तथा ३४४ जना समान्य घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिलकुम. . .


पत्नीकाे स्वीकृत बिना जबर्जस्ती करणी गरे ५ वर्ष जेल !

काठमाडौं साउन २९ । भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ। . . .


७ वटा मुलुकमा नेपाली कामदार ‘निःशुल्क भिसा, निःशुल्क टिकट’ मा जान पाउने

काठमाडौँ (रासस) । नयाँ मुलुकसँग सरकार सरकारबीचको सम्झौता (जिटुजी)मार्फत नेपाली कामदार पठाउनेसम्बन्धी सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदा जिटुजी मोडल नै उपयुक्त हुने सुझाव दिएको छ । पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले नेपाल सरकारको . . .


विराटनगरको मेगा बैंकमा मेहन्दी उत्सव

विराटनगर २९ साउन । हातभरि हरियो चुरा र मेहन्दी लगाएर मेगा बैकका कर्मचारीले साउने महिनाको अन्तिम सोमबार मेहन्दी उत्सव मनाएका छन् विराटनगरमा रहेको मेगा बैंकका महिला कर्मचारीहरुले सोमबार एक आपसमा मेहन्दी र चुरा लगाएर महोत्व मनाएको ब्रान्च मेनेजर अभिशेक कार्कीले जानकारी दिए । विवाहित महिलाले साउन मह�. . .


मोरङको जुडी खोलाले बगाएर २ जना बेपत्ता 

मोरङ, साउन २९ । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका-३ स्थित जुडी खोलाले बगाएर साउन २७ गते आईतबार २ जना बेपत्ता भएका छन । खोलामा पौडी खेल्ने क्रममा मोरङ रंगेली नगरपालिका-२ बस्ने वर्ष ३५ को गोपाल मुडियारी र जहदा गाउँपालिका-३ हाथीनबन्दा बस्ने मनोज कुमार मण्डलको छोरा वर्ष १७ को मिथुन कुमार मण्डललाई आईतबार �. . .


तेह्रथुम कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी

तेह्रथुम (रासस) ।  जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन, खानेपानीलगायत समस्या भएको छ । अहिले ८३ पुरुष र पाँच महिला कैदीबन्दी रहेको कारागार प्रमुख उमेश घ�. . .


शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाहको मान्यता !!

काठमाडौं ।  भदौ १ बाट लागु हुन लागेको मुलुकी देवानी (संहिता) ऐन– २०७४ले शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाहको मान्यता दिएको छ ।  देवानी (संहिता) ऐन– २०७४ले कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ ठहर गरेक�. . .


नारायण वाग्लेलाई केशवराज–सूर्यराज दाहाल पत्रकारिता पुरस्कार प्रदान गरिने

विराटनगर (रासस)।  कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेलाई यस वर्षको केशवराज–सूर्यराज दाहाल पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ५१ हजार १११ रहेको छ । यसैगरी राजेश्वर रेग्मी स्मृति गजल पुरस्कार पथरी मोरङका भूपेन्द्र तिम्सिनालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको र�. . .