Admin_OB

अत्यधिक गर्मीका कारण भोलि र पर्सि बिराटनगरका बिद्यालय बन्द रहने

बिराटनगर भदौ ३ , विराटनगर महानगरपालिकाको निर्देशनानुसार प्रतिकुल मौषमका कारणले मानवीय संकट सिर्जना भएको हुंदा भदौ ४ र ५ गते दुई दिन महानगरभरिका संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने भएको छ । अत्याधिक गर्मी भएको कारण  बिद्यालय दुइ दिनका लागि बन्द गर्ने र त्यसपछिको मौसम हेरेर अर्को निर्णय गर्ने . . .


पूर्वमा डेङ्गुको खतरा ! झापामा एकै घरका तीन जनामा डेङ्गु

भद्रपुर भदौ ३ । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरो अमन राई र २७ वर्षीय देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन् । डेङ्गु सङ्क्रमित तीनैजनालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पता�. . .


कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

इनरुवा । अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्ष�. . .


विराटनगरमा अर्को घटना : अाँखा फुटाएकाे अवस्थामा सुरक्षा गार्डको लास भेटियो

बिराटनगर भदौ ३ , एक युवतीकाे विभत्स हत्याभएकाे केहि दिन नबित्दै विराटनगरमा अर्काे हत्याकाे घटना भएकाे छ । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिकाे अाँखा फुटाएकाे अवस्थामा भर्खरै एक व्यक्तिकाे शव भेटिएकाे छ । साेहि हार्डवेयरमा सुरक्षा गार्डकाे रूपमा काम गर्दै अा�. . .


शिखाको हत्याको विरोध गर्दै मेरिल्याण्ड कलेजमा शोक तथा श्रद्धाञ्जलीसभा

बिराटनगर भदौ ३ , गत शुक्रबार ग्रामथान गाउँपालिका–३ सिद्राहामा एक युवकले धारिलो हतियार प्रहार गरी बिराटनगरकि शिखा घिमिरेको हत्या गरे।बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएस अन्तिम वर्षकी छात्रा शिखा घिमिरेको हत्याको विरोध गर्दै आज कलेज तथा साथीहरुले शोक तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् �. . .


अाज राष्ट्रिय सूचना दिवस , सूचनाकाे हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं भदौ ३ । लोकतान्त्रिक मर्मअनुसार नागरिकको सूचना पाउने हककाे सम्मान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई आग्रह गर्नुभएको छ । अाज (अाइतबार) राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नागरिककाे सूचनाकाे हकप्रति सबै सचेत रहनुपर्ने बता. . .


बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन सम्पन्न

बिराटनगर भदौ ३ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । शनिबार बिराटनगरको जिसिस भवनमा आयोजित पहिलो अडिसनमा ३७ जना प्रतिस्पर्दीको सहभागिता रहेको थियो. . .


नेपाली क्रिकेट टिम घोषणा , बिराटनगरका ललित पनि टोलीमा छानिए

काठमाडौं, भदौ ३ । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन २९ गतेदेखि बन्द प्र. . .


श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

लहान भदौ ३ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो �. . .


आफ्नै बिद्यार्थीलाई यौन शोषण गर्ने एक शिक्षक थुनामा

पर्वत । आफ्नै बिद्यार्थीलाई यौन शोषण गर्ने एक बिद्यालयका प्रअलाई पुर्पक्षका लागि थुनामा राख्न पर्वत जिल्ला अदालतले आदेश दिएको छ । जिल्लाको फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा राखिएको हो । उनले अध्यापन गराउने बालिकामार्थ�. . .


फिजीमा ८.२ म्याग्निच्युटको भूकम्प

एजेन्सी । प्रशान्त महासागरका टापुहरु फिजी र टोङ्गामा शक्तिशाली भूकम्प गएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको गएको हो । अमेरिकी भूगर्भ विभागले ८ दशमलव २ म्याग्निच्युट भूकम्प मापन गरेको जनाएको छ । भूकम्पको क्षतिको विवरण आइसकेको छैन । जमिनको सतहभ�. . .


कोफी अन्नानको निधन, विश्वभरबाट शोक व्यक्त

जेनेभा, स्वीट्जरल्याण्ड (रासस/एएफपी) । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० वर्षका थिए । घानामा जन्मिएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यक�. . .