विराटनगर घर भएका अंतरराष्ट्रीय क्रिकेट अम्पायर बुद्धि बहादुर प्रधानले लर्ड्समा भइरहेकाे अन्तराष्ट्रिय स्तरकाे क्रिकेट प्रतियाेगिताकाे अम्पायरिगं गरिरहेका छन् । लंडनकाे लर्डस क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्ड्स र मेलबर्न क्रिकेट क्लब बिचकाे त्रिपक्षिय ट्वान्टि ट्वान्टी प्रतियाेगितामा उनले �. . .
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलेसंसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेस सांसद डिला संग्रौलाको प्रस्ताव तथा लक्ष्मी परियार र प्रमिला राईको समर्थनमा कारव�. . .
लेखनाथ खतिवडा , पाँचथर, साउन १३ साहसिक पर्यटनको विकास गर्ने लक्ष्यसहित पाँचथरमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ। शनिबार सिक्किमको ओहो एड्भेन्चर कम्पनीमा कार्यरत पाँचथर फालेलुङ २ का केशव अधिकारीले पहिलो पटक फिदिम ३ र ५ को सीमानामा पर्ने लव्रेकुटीदेखि लालीखर्क सिरानको टारीचौर र द�. . .
विराटनगर १३ साउन । मोरङको कटहरी गाउपालिकाका बाढी पीडितको रकम उपलब्ध नगराएको भन्दै आज पनि कटहरी गांउपालीका विरुद्ध विरोध जनाएका छन् । गत बर्ष आएको बाढीले घरबार विहीन भएका बाढी पिडीतको नाममा आएको रकम समय मै नदिएपछि बाढी पिडीतको रकम फ्रिज भए पछि बाढी पिडीतहरुले एकसाता देखि आन्दोलन तथा विरोध गर्दै आएका छ. . .
प्रेम देवान विराटनगर १३ साउन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरमा कैदी बन्दी बस्नको लागी २ कोठे हिरासतकक्षको आजदेखि औपचारीक रुपमा सुचारु गरिएको छ । स्थानियवासीको सहयोग तथा तथा ईलाका प्रहरी कार्यलय रानीको पहलमा १९ लाख बराबरको लगानीमा २ कोठे हिरासतको औपचारिक रुपमा समउद्घाटन गरी सञ्चालनमा ल्याइएक�. . .
विराटनगर १३ साउन । विराटनगर १३ मा रहेको जेसीबाल सदन स्कुलले आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाका दिन भव्य रुपमा मनाएको छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट वालमैत्री क्लवका विद्यार्थी तथा कक्षा १० का विद्यार्थीहरुले गुरु पुणर््िमा मनाएका छन् । विद्यार्थीहरुले गुरु पुर. . .
भारतको हिरयाणा राज्यस्थित मेवाट जिल्लाको मरोडामा प्रहरीले ८ जना विरुद्ध बाख्रालाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरेको छ । गर्भवति रहेको सात वर्षको उक्त बाख्राको दर्व्यवहारका कारण मृत्यु भएको छ । प्रहरीले आरोपीहरुसबै उक्त गाउँका बासिन्दा रहेको र उनीहरु पुराना बदमासहरु रहेको बताएको छ । बाख्र�. . .
नयाँदिल्ली– भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या ६ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् । त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका ६ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ । भ�. . .
इटहरी साउन १३ । आँखामा पट्टी बाधी किशोरीलाई बन्धक बनाएको आरोपमा १ जनालाई पक्राउ गरीएको छ । केरावारी गा.पा.–७ की गिता बिसुङ्खेले आफु अपहरणमा परेको भनि उजुरी दिएकी थिइन् । आफूलाई सुनसरी पकली १८ नँयाटोल बस्ने कुल बहादुर धिमाल र सोही स्थानकी पुजा श्रेष्ठले अपहरण गरेको उनले बताएकी थिईन् । गिताले आफुलाई म�. . .
खोटाङ साउन १३ । खोटाङको खोटेहाङ–९ का धन बहादुर पोखरेलको घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । घरमा कोही नभएको अबस्थामा भएको आगलागीबाट घरमा भएको खाधान्न , लत्ता कपडा, भाँडावर्तन लगायत सम्पुर्ण समान जलेर नष्ट भएको छ । प्रहरी चौकी सिमपानीबाट खटिएको प्रहरीको टोली र स्थानिय वासिन्दाले आगलागी निय. . .
एजेन्सी । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी पनि इटालियन क्लबमा जार्ने चार्च अन्तराष्ट्रि सञ्चार माध्यमा हुन थालेको छ । पोचुर्गिज स्टार रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै मेस्सी पनि अर्को इटालियन क्लब इन्टर मिलान ज�. . .
लहान साउन १३ । स्थानीय राजनीतिक दलका प्रतिनिधिले सिरहाको गोलबजार नगरपालिकाको आर्थिक वर्ष ०७४/७५ मा सम्पन्न भएका योजनाको आयव्यय विवरण सार्वजनिक गर्न माग गरेका छन् । नगरप्रमुख देवनाथ साह र कार्यकारी अधिकृतलगायतका जनप्रतिनिधिले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमितता गरेको आशंका. . .