Admin_OB

वडा अध्यक्षविरुद्ध हातपात र दुर्व्यवहारको प्रयास गरेको महिलाहरुको आरोप

दाङ ।  हातपात र दुर्व्यवहारको प्रयास गरेको भन्दै महिलाहरूले दाङका एक जना वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सूर्यप्रसाद डाँगीविरुद्ध स्थानीय महिलाहरू ३८ वर्षीया विन्दु बुढाथोकी र ३६ वर्षीया मिना वलीले जस्पुर प्रहरी चौकीमा जाहेरी दिएको ज�. . .


बिराटनगरको ग्राजुएट कोचमा मेडिकल तथा इन्जीनियरीङ पढ्न चाहने ४ सयले परिक्षा दिए

बिराटनगर साउन ५  , मेडिकल ,नर्सिंङ तथा इन्जीनियरीङ पढ्नका लागि तयारी कक्षा लिन बिराटनगरबाट काठमान्डौ नै धाउनुपर्ने अवस्थाको अन्त्य  गर्न बिराटनगरमा नै काठमान्डौका शिक्षक सहितको तयारी कक्षा बिराटनगरको ग्राजुएट कोचमा संचालन हुने भएको छ । बिराटनगर मै कक्षा ११ र १२ पढ्दै गरेका बिद्यार्थीको निम्ति तया�. . .


विराटनगरमा आज अत्याधीक गर्मी , घामले गर्दा बजारमा चहलपहल कम

विराटनगर ४ साउन । १८ बर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउदै आएका ५४ बर्षिय रामेश्वर चौधरी रिक्सा थन्काएर संसारी माईस्थानको चौतारीको छहारीमा शितल कटाईरहेका थिए । विराटनगर ८ ईश्वर बचत सहकारीका बजार व्यावस्थापक लक्ष्मण चौलागाई पनि त्यही चौतारीको छहारीमा भेटिए । ‘हैट यस्तो पनि गर्मी हुन्छ..।’ ‘अबको �. . .


विराटनगरमा सिलिण्डर विष्फोट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट

बिराटनगर साउन ४  । विराटनगर महानगरपालिका वडा नं. ५ मा ग्याँस सिलिण्डर विष्फोट भएर आगलागी हुँदा एउटा घर जलेको छ । शुक्रबार विहान करिब साढे ९ बजे सुनिता शर्माको घरमा रिजालको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ग्याँस चुल्होमा खाना पाक्न छोडेर बाहिर गएकाले कुनै म�. . .


अमेरिकामा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

वासिङ्टन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ �. . .


विद्युत् पुगेपछि झापाको एक गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, रासस । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँक. . .


झापाका पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा निधन

भद्रपुर, रासस । झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार संघका पूर्व अध्यक्ष खनाल ७१ वर्षका थिए । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्ड. . .


धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार गरिने

इटहरी, रासस । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी . . .


“मोडलिङ संगसंगै मेरो गायनलाई पनि अगाडी बढाउछु” – सुजता खतिवडा

मोरङको लेटाङ ९ जाँतेमा पिता जिवन खतिवडा र माता लक्ष्मी खतिवडाको कोखबाट १८ वर्षअघि जन्मिएकी सुजाता खतिवडाले उत्तरी मोरङ मै पहिलो पटक लेटाङ लायन्स क्लबद्वारा आयोजना गरिएको लेटाङ प्रिन्सेस २०१८ को ताज पहिरिन सफल भइन् । मोरङ कै पथरी स्थित रेडस्टार आवसीय माध्यमिक विद्यालयबाट कक्षा १२ को अध्ययन सकेर उच्च . . .


महिलामाथि कर्के नजर लगाए पनि कानुनी फन्दा !

देवबहादुर कुँवर काठमाडौँ, साउन ४ गते । गलत नियतले महिलामाथि ‘कर्के नजर’ लगाउनु कानुनी रुपमा अपराध हो भन्ने कुरामा कतिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्न भने अब सचेत बन्नुहोस् ।  सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कम्पनी र कार्यालय स्थलमा महिलालाई एकोहोरो हेर्ने, होच्याउने, जिस्क्याउने, संवेदनशील �. . .


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको भ्रष्टाचार प्रकरणमा छानविन सुरु

सन्तोष काफ्ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको भ्रष्टाचार प्रकरण छानविन गर्न गठित उच्चस्तरीय छानविन आयोगले प्रतिष्ठानमा पुगेर छानविन शुरु गरेको छ । सरकारले गठन गरेको उच्च छानविन समितिले हिजोदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कागजपत्र नियन्त्रणमा लिए. . .


दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोज्ने ईन्जिनियर पक्राउ

बिराटनगर साउन ४ , होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् । जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ बर्षी ईन्जिनियर ईन्�. . .