काठमाडाैं । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएकाे झडपका क्रममा घाइते भएका प्रहरी जवानकाे अवस्था गम्भीर रहेकाे छ । उनलार्इ थप उपचारका लागि अाज नेपाल शिक्षण अस्पतालबाट काठमाडाैं ल्याउन लागिएकाे छ । १५ अाैं पटक जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बलपूर्वक काठमाडौं . . .
काठमाडौं । आइपीएल क्रिकेटमा सट्टेवाज गराउने नेपाली नाइके अमृत भन्ने नथमल अग्रवाल ‘नागराज’ पूर्पक्षका लागि जेल चलान भएका छन् । २ करोड ४० लाख ठगी मुद्दामा पक्राउ परेका नागराजलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि चेल चलान गर्न आदेश दिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले नागराजलाई असार ९ गते �. . .
भक्तपुर (रासस) । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस बिहीबार अपराह्न मध्यपुरथिमि–९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र २४ जनाको गठ्ठा�. . .
मोरङ, साउन ४ गते। सुनसरीको गढी गाउँपालिका ६ सत्यझोडा बस्ने ईन्द्रलाल उराउको अढाई वर्षीय छोरा निर्मल उराउको विहिबार नालीमा डुबेर ज्यान गएको छ। घर नजिकै सडक किनारमा रहेको नालीको डिलमा खेल्दै गर्दा अचानक पानी खस्दा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिटाहाले जनाएको छ। घटना सम्बन्धमा प्रह. . .
काठमाडौं, साउन ३ । आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भइ मध्य र पश्चिमका एक/दुई स्थानमा भारी . . .
इनरुवा, रासस । सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकी छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताइन् । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अह�. . .
इटहरी, साउन ३ गते । पूर्वी नेपालकै महत्वाकांक्षी योजनाका रुपमा रहेको इटहरीको ल्याण्डफिल्ड क्षेत्रसम्म जाने पक्की ढलसहितको सडक कालोपत्रे गर्ने योजना लगभग अन्तिम चरणमा पुगेको इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । इटहरी उपमहानगरपालिका–१० स्थित बूढीगंगाको पश्चिमतटमा उक्त भौतिक पूर्वाधार निर्म�. . .
ध्रुव भट्टराई बिराटनगर , साउन ३ । बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब म�. . .
काठमाडौं साउन ३ । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा. विषद दहालले भने । प्रहरीले डा. केसीका समर्थकहरुमथि लाठी चार्ज गरे�. . .
काठमाडौं । निर्वाचनका बेला मतदाताको मत तान्न राजनीतिक दलका नेताहरुले गाउँ गाउँमा पुगेर फ्रि वाइफाइको फोस्रो नारा लगाए । तर निर्बाचनपछि बनेको त्यही सरकरले टेलिफोन, मोबाइल, इन्टरनेट सेवाको करमा मंगलबारदेखि १३ प्रतिशतसम्म बृद्धि गरी सेवाग्राहीहरुको डाढ सेकेको छ । यस निर्णयको सर्बत्र विरोध भएपनि सरका�. . .
अनसनरत् चिकित्सक गोविन्द केसीले आफूलाई जवरजस्ती काठमाडौं नलैजान चेतावनी दिनुभएको छ । सरकारले आजै केसीलाई जुम्लाबाट काठमाडौं लैजाने तयारी गरेपछि केसीको यस्तो प्रतिक्रिया आएको हो । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि सत्याग्रह जारी राखेका केसीले आफ्नो माग पूरा नभएसम्म . . .
विराटनगर ३ साउन । बजारमा उपभोग्य सामानको सम्बन्धित निकायको अनुगमन फितलो हुदाँ बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थालेका छन् । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तु खुलेयाम विक्री हुँदा पनि स्थानीय प्रशासन भने मौन देखिएको छ । विराटनगर ८ जलजला चोकमा रहेको विक्की चिया. . .