Admin_OB

शारीरिक सम्बन्ध राख्न नमान्दा १८ बर्षिया प्रेमिकाको हत्या

वीरगञ्ज । केही समयअघि पर्साको सुहपुरस्थित गंगोली भन्ने ठाँउकाे भलुवाई खोलामा भेटिएको युवतीकाे शव हत्या गरेर फालिएको खुलेको छ । प्रहरी अन्ुसन्धान अनुसार ती युवती भारतीय भएको तर जगरनाथपुरमा नाता काका पर्ने हिरामन भन्ने नरसिंह चौधरीको घरमा बस्दै आएको र उनको नाम वनिताकुमारी चौधरी र उमेर १८ बर्षको भएको �. . .


मोरङमा हुकिङ गरी बिद्युत चोरी गर्ने ७ पक्राउ परे

बिराटनगर  साउन ७ गते । मोरङको बिभिन्न स्थानबाट प्रहरीले आईतबार बेलुका हुकिङ गरी बिद्युत चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र क्षेत्रीय बिद्युत प्राधिकरण बिराटनगरबाट खटिएको बिद्युत चुहावट नियन्त्रणमा संयुक्त टोलीले सुन्दर-हरैचा नगरपालिका ५ बस्ने नन्द कुमार मुसह�. . .


पाकिस्तानमा उम्मेदवारकै हत्या , हिंसाका घटना बढ्दै

इस्लामावाद (रासस/एएफपी) । पाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवार कै आइतबार हत्या भएको छ ।  मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा परी मृत्यु हुनेक्रममा आइतबार एक जना उम्मेदवारकै मृत्यु भएको हो । आइतबार भएको घटनामा परी कम्तीमा एक जना उम्मेदवारसहित दुई जनाको मृत्यु भएको र अरू केही . . .


वडा अध्यक्षविरुद्ध हातपात र दुर्व्यवहारको प्रयास गरेको महिलाहरुको आरोप

दाङ ।  हातपात र दुर्व्यवहारको प्रयास गरेको भन्दै महिलाहरूले दाङका एक जना वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सूर्यप्रसाद डाँगीविरुद्ध स्थानीय महिलाहरू ३८ वर्षीया विन्दु बुढाथोकी र ३६ वर्षीया मिना वलीले जस्पुर प्रहरी चौकीमा जाहेरी दिएको ज�. . .


बिराटनगरको ग्राजुएट कोचमा मेडिकल तथा इन्जीनियरीङ पढ्न चाहने ४ सयले परिक्षा दिए

बिराटनगर साउन ५  , मेडिकल ,नर्सिंङ तथा इन्जीनियरीङ पढ्नका लागि तयारी कक्षा लिन बिराटनगरबाट काठमान्डौ नै धाउनुपर्ने अवस्थाको अन्त्य  गर्न बिराटनगरमा नै काठमान्डौका शिक्षक सहितको तयारी कक्षा बिराटनगरको ग्राजुएट कोचमा संचालन हुने भएको छ । बिराटनगर मै कक्षा ११ र १२ पढ्दै गरेका बिद्यार्थीको निम्ति तया�. . .


विराटनगरमा आज अत्याधीक गर्मी , घामले गर्दा बजारमा चहलपहल कम

विराटनगर ४ साउन । १८ बर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउदै आएका ५४ बर्षिय रामेश्वर चौधरी रिक्सा थन्काएर संसारी माईस्थानको चौतारीको छहारीमा शितल कटाईरहेका थिए । विराटनगर ८ ईश्वर बचत सहकारीका बजार व्यावस्थापक लक्ष्मण चौलागाई पनि त्यही चौतारीको छहारीमा भेटिए । ‘हैट यस्तो पनि गर्मी हुन्छ..।’ ‘अबको �. . .


विराटनगरमा सिलिण्डर विष्फोट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट

बिराटनगर साउन ४  । विराटनगर महानगरपालिका वडा नं. ५ मा ग्याँस सिलिण्डर विष्फोट भएर आगलागी हुँदा एउटा घर जलेको छ । शुक्रबार विहान करिब साढे ९ बजे सुनिता शर्माको घरमा रिजालको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ग्याँस चुल्होमा खाना पाक्न छोडेर बाहिर गएकाले कुनै म�. . .


अमेरिकामा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

वासिङ्टन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ �. . .


विद्युत् पुगेपछि झापाको एक गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, रासस । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँक. . .


झापाका पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा निधन

भद्रपुर, रासस । झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार संघका पूर्व अध्यक्ष खनाल ७१ वर्षका थिए । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्ड. . .


धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार गरिने

इटहरी, रासस । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी . . .


“मोडलिङ संगसंगै मेरो गायनलाई पनि अगाडी बढाउछु” – सुजता खतिवडा

मोरङको लेटाङ ९ जाँतेमा पिता जिवन खतिवडा र माता लक्ष्मी खतिवडाको कोखबाट १८ वर्षअघि जन्मिएकी सुजाता खतिवडाले उत्तरी मोरङ मै पहिलो पटक लेटाङ लायन्स क्लबद्वारा आयोजना गरिएको लेटाङ प्रिन्सेस २०१८ को ताज पहिरिन सफल भइन् । मोरङ कै पथरी स्थित रेडस्टार आवसीय माध्यमिक विद्यालयबाट कक्षा १२ को अध्ययन सकेर उच्च . . .