बारा, असार २८ गते । सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको न्यूनतम पारिश्रमिक तोकिदिए पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कार्यमा खटिने बारा, पर्साका महिला कामदारहरू चरम श्रम शोषणमा परिरहेका छन् । मुलुककै मुख्य औद्योगिक र व्यापारिक मेरुदण्ड रहेको बारा, पर्साका ग्रामीण क्षेत्रमा यस्तो अवस�. . .
काठमाडौँ, असार २८ । गृहमन्त्रालयले उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा विहान ५ वजेदेखि साँझ ८ वजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ । टिप्परको ठक्करबाट प्रत्येक हप्ता सर्वसाधारणले अकालमा ज्यान गुमाउन थालेपछि यस्तो नियम लगाइएको जानकारी मन्त्रालयले दिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले त�. . .
प्रसिद्ध दार्शनिक नित्सेले भनेका छन्- ‘मान्छेको संगत गर्नुभन्दा जनावरको संगत गर्नु उत्तम हो । तर, यसो भनेर म मान्छेको संगत छाडेर जंगल पस्न पनि सक्दिनँ ।’ ठीक यस्तै त होइन, तर अलि सानो, अलि फरक आयाम भन्नुपर्ला- एउटा मान्छेको संगत चाहिएको छ, तर धेरै मान्छेको संगत चाहिएको छैन भन्ने आशयको प्रतिनिधित्व गर्छ �. . .
२८ असार, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिराेले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेकाे पहिराेले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्�. . .
बिराटनगर असार २८ , देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताए अनुसार बिराटनगर लगायत मोरङमा भारी वर्षा सुरु भएको छ । आजदेखि भोलि सम्म बिराटनगरमा वर्षा हुने पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा वर्षाबाट हुन सक्ने सम्भावित दुर्घटनाका लागि सतर्कता अपनाइएको छ ।. . .
पाल्पा, असार २८ । तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटो दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु१ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको �. . .
एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको हो । फाइनल खेल १५ जुलाईमा रसियाको राजधानी मस्कोस्थित लुज्ह. . .
सिन्धुली, असार २८ । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्�. . .
काठमाडौं । रातिदेखि मुलुकभर वर्षा भएको छ । पूर्वका केही स्थान, मध्ये र पश्चिम तराइका जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा पछिल्लो २४ घन्टामा ८८ मिलिमिटर वर्षा भएको छ । तराइका जिल्लामा पनि सुरक्षा सतर्कता अपनाइएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनका अनु�. . .
लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, असार २७ गते । विदेशमा रहेका नेपालीसहित सबै नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने अभियानअन्तर्गत सरकारले सम्भावित जलविद्युत् आयोजना छनोट प्रक्रिया थालेको छ । मङ्गलबार जलविद्युत् आयोजनाको लागत, उत्पादन क्षमता, निर्माणको औचित्य, माग र आपूर्तिको अवस्थालगाय. . .
इनरुवा, असार २७ गते । सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई धान रोपाइँ गर्ने सिजन शुरु भए पनि नहर र धान रोप्ने खेतमा पानीको अभाव हुँदा कसरी धन रोपाइँ गर्ने भन्ने चिन्ताले सताएको छ । जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको भए पनि धान रोपाइँ गर्ने खेतमा पानीको अभाव हुँदा उहाँलाई धान रोपाइँ गर�. . .
दार्चुला, आसार २७ । गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरि�. . .