जसको मासिक आम्दानी लाखभन्दा बढी छ, उसलाई सफल व्यक्ति मानिन्छ । तपाईंको कमाई त लाखभन्दा पनि धेरै छ । जिन्दगी कति आनन्दपूर्वक बितिरहेको होला यहाँको त ? समाजमा यस्तै खालका वार्तालाप हामी धेरैजसो सुन्ने गर्छौं । समाज र परिवारमा पनि उसलाई सफलताको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । तर संसारमा एक यस्तो देश पनि. . .
झापा । कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा नेपाल सहकारी संस्थाबाट रु १४ लाख र नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रु दुई ल�. . .
काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुले विभिन्न अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । वीर अस्पताल, धरानस्थित विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र टिचिङ अस्पतालका डाक्टरलेले आजबाट आकसस्मक बाहेकका सेवा बन्द गरेका हुन् । न�. . .
काठमाडौँ । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो । नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिट संख्या कटौती गरिएपछि विदेशिने विद्यार्थीको संख्यामा बढोत्तरी हुन. . .
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको आरोपमा ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । उनलाई टिकटको पैसा फिर्ता नगरेको, साझेदारसँग सल्लाह नगरेर रकम दुरुपयोग ग. . .
काठमाडौं । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । हालैमात्र सुधीर शर्माले राजीनामा दिएपछि प्रधान सम्पादकमा वाग्ले नियुक्त भएका हुन् । शर्मासँगै द काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले पनि राजीनामा दिएका छन् । पल्पसा क्याफे र मयुर टाइम्सका लेखकसमेत रहेका �. . .
बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा आएको छ । यो बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’ लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् । सिखहरुको संगठन सिरोमणी गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलदित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने बताए । ‘यो �. . .
नेपालमा सबैभन्दा बढि बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा आटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्�. . .
बिराटनगर असार २९ , बिराटनगरका पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच मैत्रीपूर्ण खेल हुनेछ । रसियामा जारीरहेको विश्वकपको रौनक बढाउन तथा मिडियाकर्मी . . .
काठमाडौं , २९ असार। चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर. . .
बाजुरा, रासस । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका ब. . .
धरान असार २९ : लगातार वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै आसपासमा क्षति हुन नदिन स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। बाढीबाट क्षति हुन नदिन कोसी आसपासको सुरक्षामा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुन थालेपछि कोसीमा पानीको बहाव. . .