Admin_OB

विपद्का कारण दुईहप्ताको अवधिमा देशभर ४५ जनाको मृत्यु

काठमाडौंँ, असार २६। विपद्का कारण दुईहप्ताको अवधिमा देशभर ४५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो, डुबान तथा आगलागी जस्ता विपदमा परी ४५ जनाको मृत्यु भएको हो । गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार, यही महिनाको ८ गतेदेखि २५ गते सम्ममा विपदमा परेर २० जना घाइते भएका छन् भने नौ जना बेपत्ता छन् । मनसुन �. . .


“साइबर अपराध घटाउन सामाजिक अभियान सुरु गर्नुपर्छ” – मेयर पराजुली

विराटनगर, असार २६ गते । सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन । जष�. . .


बाबाआमाको एकसाथ किरिया गर्दै १२ वर्षका विवश

पोखरा, असार २६ गते । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृ. . .


दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद

मलेखु, धादिङ (रासस)।  जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्काल�. . .


आजदेखि सेमिफाइनल खेल सुरु हुने , फ्रान्स र बेल्जियमबीचमा प्रतिस्पर्धा हुँदै

एजेन्सी । रसियामा जारी विश्वकपको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र बेल्जियमबीचमा प्रतिस्पर्धा हुँदैछ । रसियाको सेन्ट पिटर्सबर्गमा फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको बेल्जियम फ्रान्सलाई पराजित गर्दै फाइनलमा पुग�. . .


झापामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु 

झापा, असार २६ । झापाको बेग्लाबेग्लै स्थानमा गएराती भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। झापा बाह्रदशी-६ डाँगीबारी भित्री सडकमा मे १ प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक अन्दाजी ४० वर्षीय सेनकुवा राजवंशीको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले कु�. . .


झापामा बुहारीलाई काजकिरिया गर्न नदिने परिवारलाई सामाजिक बहिष्कार

झापा असार २५। निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ । समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आईतबार आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रस. . .


विराटनगरमा अर्थोपेडिक सर्जनको सम्मेलन हुने

पथरी,असार २५। हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभर�. . .


अब भारतीय कमेडियन कपिल शर्माको पनि बायोपिक बन्ने

एजेन्सी । भारतीय कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । बलिउड अभिनेता संजय दत्तको बायोपिक हेरेपछि निर्देशक विनोद तिवारीले पनि एक बायोपिक बनाउने सोच बनाएका छन् । निर्देशक तिवारीले एक भारतीय मिडियासँग दिएको अन्तर्वार्तामा कपिल शर्माको बायोपिक बनाउने इच्छा ब्यक्त गरेका छन् । फिल्ममा कृष्णा अभि�. . .


युवाको यौन मनोविज्ञानको कथामा आधारीत फिल्म ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक

तीन युवाको यौन मनोविज्ञानको कथामा आधारीत फिल्म ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक भएको छ । भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन. . .


टर्कीमा रेल दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

टर्की, असार २५ । टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० भन्दा बढी यात्रु घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको �. . .


ह्वाट्स एपमा गलत म्यासेज, छात्रले गरे आत्महत्या

बीबीसी । सामाजिक सञ्जालमा विचार नै नपुर्याएर शेयर गरिने सन्देशहरु कति खतरा हुन सक्छन् भन्ने उदाहरण सार्वजनिक भएको छ । ह्वाट्स एपमा गलत म्यासेज शेयर गरिए पछि एक मेडिकल छात्र एडवर्ड सीनियरले आत्महत्या गरेका छन् । अनुसन्धानका क्रममा ह्वाट्स एन म्यासेजमा एडवर्डको आफ्नै सहपाठी एक युवतीसँग सम्बन्ध रहेक�. . .