झापा (रासस) । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । धनपती �. . .
डा. गोविन्द केसी १५ औं पटक अनशनमा बसेका छन् ।चिकित्सा शिक्षा सुधारको माग गर्दै १४ दिनदेखि अनशनमा बसेका केसीसँग सरकारले वार्ताका लागि अझै पहल गरेको छैन । यस्ता छन् डा केसीले अघि सारेका ७ बुँदे मागहरु १) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवध�. . .
भउचप्रसाद यादव काठमाडौँ, असार २९ गते । बिहीबार वर्षाका कारण बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी आठ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार साँझसम्म १४ जना घाइते तथा एक जना बेपत्ता भएको जनाएको छ । केन्द्रका प्रमुख शङ्करहरि. . .
लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, असार २९ गते । विश्वमै दुर्लभ मानिने एक सिँगे गैडाको एक जोडी बिहीवार चीन पठाइएको छ । चीनबाट आएको विशेष विमान‘युनिट अफ कार्गाे एअरलाइन्स’बाटभद्र र रुपसी नाम दिइएका गैंडा चीन पठाइएको हो । गैंडा बोकेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ः५० मा चीनका लागि उडेक�. . .
चौतारा, असार २९ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा हिजो बेलुकी बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोद. . .
काठमाडौं, असार २९ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज मनाइँदै छ । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरिएको छ । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानु�. . .
राजविराज, असार २९ । मलुकका केही भागमा अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित भईरहेका बेला पूर्वका केही भागमा भने पर्याप्त वर्षा नहुँदा किसान चिन्तित भएका छन् । असारको सुरुदेखि नै वर्षाको आशामा अकाश हेर्दै बसेका सप्तरीका किसानहरु अहिलेसम्म पर्याप्त वर्षा नहुँदा समस्यामा परेका छन् । सिंचाईको अभाव र �. . .
सुनसरी, असार २९। सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय सावा तुल्लालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाईते तुल्ल. . .
झापा, असार २९ । झापाको बिर्तामोड नगरपालिका ५ स्थित जात्रुबारीबाट बिहीबार दिउँसो एक घरबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले स्थानीय चन्द्र बहादुर कार्कीको घरमा तास खेलिरहेको अबस्थामा घरधनी कार्कीसहित सोही ठाउँका ४९ बर्ष. . .
विराटनगर, असार २८। मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४ । ०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ । मुख्य न्यायाधीश राजुकुमार खतिवडाले छ हजार ४७३ मुद्दामध्ये तीन हजार ८९४ फैसला भएको बुधबार पत्रकार सम्मेलनमा बताए । एक वर्षका अवधिमा चार हजार २६० नयाँ मुद्दा र गत वर्षको जिम्मेवारी सरिआएको २ हज�. . .
विराटनगर । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख ९७ हजा ९४३ जना मात्र निरक्ष�. . .
सिन्धुपाल्चोक असार २८ । बुधबार रातिदेखि परेको अविरल वर्षातका कारण सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा पहिरो गएर बस्ती नै जोखिममा परेको छ । भारी वर्षाका कारण जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ४, अमलेमा पहिरो जाँदा १२ घर जोखिममा परेको हो । स्थानीय राजेन्द्रराज खनालका अनुसार वर्षातले ३ घर पूर्णरूपम�. . .