Admin_OB

सडकको जग्गा खरीद बिक्रीमा संलग्न ६ जना जेल परे

उदयपुर, असार २७ । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कदमाहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित ६ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार. . .


सप्तरीमा यस वर्ष ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार

सप्तरी, असार २७ । सप्तरीमा यस वर्ष ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार भएको छ । आँपको राजधानी मानिएको जिल्ला सप्तरीमा आँप उत्पादनमा वृद्धि भएसँगै गत वर्षको तुलनामा व्यापार दोब्बर भएको हो । सात हजार हेक्टर क्षेत्रफलमा आँप खेती भए पनि पाँच हजार हेक्टरमा २८ हजार मेट्रिक टन आँप उत्पादन भएको जिल्ला कृष. . .


‘नाइँ न भन्नु ल ५’ यस्तो बन्यो , ट्रेलर हेर्नुहोस !

काठमाडौँ । फिल्म ‘नाइँ न भन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा सबैभन्दा सफल सिरिजको रूपमा लिइएको ‘नाइँ न भन्नु ल’को यो पाँचौँ श्रृंखल हो । ट्रेलरमा अधिकांश कलाकारहरू फिचर छन् । यो फिल्मको विकास राज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् । हरिवोल भण्डारी र गौरी राज जोशी निर्माताको रूपमा र�. . .


शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालियो

रामपुर । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ता�. . .


गायक जस्टिन बीबरले हेली वाल्डविनसँग विवाह गर्ने

क्यानाडियन गायक जस्टिन बीबरले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी आफ्नी गर्लफ्रेण्ड हेली वाल्डविनसँग विवाह गर्ने भएका छन् ।२२ बर्षिया हेली अमेरीकाकी मोडल हुन् उनी थुप्रै म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा देखिईसकेकी छिन् । उनी अभिनेता तथा निर्माता स्टीफन वाल्डविनकी छोरी हुन् । २४ बर्षिया जस्ट. . .


तुलसीपुर बसपार्कमा बसले किच्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु

दाङ । दाङको तुलसीपुर बसपार्कमा बसले किच्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।  बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी अन्दाजी ५५ बर्षीय लक्षिराम विटालुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । बसपार्कवाट सडक तर्फ आउँदै गरेक. . .


प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जना गिरफ्तार

काठमाडौं । प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई गिरफ्तार गरेको छ । सिँहदरबार दक्षिण गेटमा धर्ना दिने क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । गंगामाया अधिकारी र डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने, स्वतन्त्रताविरोधि स�. . .


मुलुकभर भारी वर्षाको सम्भावना

काठमाडौँ (रासस) । आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ । असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही दिन साँझ केही स्थानमा भारी �. . .


डा.गोविन्द केसीको समर्थनमा बिराटनगरमा पनि शनिबार कार्यक्रम हुने

बिराटनगर असार २६ , काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी दश दिनदेखि जुम्लामा अनशनरत छन्। डा.गोविन्द केसीको अनशनको समर्थनमा बिराटनगरमा पनि सडक संदेश सहितको कार्यक्रम हुने भएको छ । बिराटनगरका युवाहरुको . . .


फेसबुकको शेयर मूल्य अहिलेसम्मकै उच्च

पछिल्लो समयमा डाटा चोरी तथा बिक्रीको प्रकरणमा सर्वाधिक आलोचित भइरहेको सोसल साइट फेसबुकको लोकप्रियतामा कमी आएको भनिए पनि यसको शेयर मूल्य उकालो चढिरहेको छ । गत शुक्रबार फेसबुकको शेयर मूल्य २०३.२३ अमेरिकी डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो ।   फच्र्युन म्यागेजिनको रिपोर्ट अनुसार डाटा गोपन�. . .


स्वास्थ्य खबर: बच्चाको छातीमा घ्यारघ्यार हुन्छ ? सर्तक रहनुहोस् !

चिसो मौसममा बच्चालाई रुघाखोकी, कफ जम्ने समस्या हुन्छ । त्यही कारण हामी सकेसम्म उनीहरुलाई न्यानो कपडा लगाइदिन्छौं । अहिले गर्मीको मौसम छ । तर, यतिबेला पनि बच्चाहरुको कफ जम्ने, रुघाखोकी लाग्ने समस्या हुन्छ । उनीहरुको छाती घ्यारघ्यार हुनेगर्छ । गर्मीमा धेरैजसो पसिनाले यस्तो समस्या हुनेगर्छ ।   के ह�. . .


थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप ८ जनाको उद्धार

काठमाडौं, असार २६ । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार भएको छ । उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई बाहिर ल्याएका हुन् । यसअघि आइतबार चार जनालाई उद्धार गरिएको थियो । योसँगै अब गुफाभित्र ५ जना मात्र रहेका छन् । गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२. . .