विराटनगर ७ असार । आज अन्तराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । विराटनगरमा पनि विभिन्न संघसस्थाहरुले योग दिवस मनाईएको छ । नेपाल भारत मैत्री युवा संघले नोबेल मेडिकल कलेजको प्राङ्गणमा योग गरी दिवस मनाएका छन् । नेपाल भारत मैत्री युवा संघका अध्यक्ष मो. नसरुलको अध्यक्षमा आयोजित. . .
प्रेम देवान विराटनगर ७ असार । अहिले हरेकको घरमा रहेका टेलिभिजनमा वल्र्डकपले कब्जा जमाएको छ । एक महिनासम्म वल्र्डकपले नै स्थान जमाउने देखिन्छ । तर यता नेपालमा भने नेपालको पहिलो एचडी च्यानल एपी वान टेलिभिजनले डान्स रियालीटी शो ‘बुगी वुगी’ शो बाट नेपालीको मन जितिरहेको छ । अहिले गी वुगी’ को टप ८ को शो संञ. . .
एजेन्सी । रसियामा जारी विश्वकपअन्तर्गत आज समूह ‘डि’ को अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग निज्याहुँ नभग्रोर्डा रंगशाला प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । यसअघि समूह चरणको �. . .
काठमान्डौ असार ७ , सार्वजनिक सवारी चालकलाई अब चाँडैबाट पोशाक अनिवार्य गरिने भएको छ । यस विषयमा गृह मन्त्रालय र महाशाखाबीच हुने तयारी अन्तिम चरणमा पुगेको र अब चाँडैबाट यो नियम कार्यान्वयन गरिने प्रमुुख वसन्त पन्तले जानकारी दिए । सार्वजनिक सवारीका चालक र सहचालकको पहिचान र उनीहरुलाई यात्रुबाट हुनसक्न. . .
बेनी, असार ७ । ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।। गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए । २०३५ सालमा १७ वर्षको उमेरदेखि सारंगी भि�. . .
बिराटनगर असार ७ , बिराटनगरको ट्राफिक चोक देखि रोडशेष चोक सम्मको सडक बनाउन सुरु गरिएको महिनौ भएको छ । दैनिक काम भएको पनि देखिन्छ तर अझै काम सम्पन्न भएको भने छैन । अझ अहिले कलेज रोडको सडक भत्काएर बनाउने काम सुस्त हुदा निकै चहलपहल हुने उक्त सडकमा सवारीसाधन कुदाउन त कुरा छाडौ , मानिसलाई हिड्न समेत ग्र�. . .
काठमाडौं । नेपालमा प्रतिवर्ष दुई हजार र प्रतिदिन ७ जना नेपालीको सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । महानगरीय ट्राफिक महाशाखाले आयोजना गरेको ट्राफिक सम्मेलन र सवारी दुर्घटना न्यूनीकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार �. . .
नेपाली टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछाने फेरि एक पटक बिबादमा तानिएका छन् । न्युज ट्वान्टीफोर टेलिभिजनमा हरेक शनिबार, मंगलबार र बिहीबार प्रशारित हुने चर्चित कार्यक्रम “सिधा कुरा जनता संग” मा नेपाली जनताका गुनासाहरुलाई प्राथ�. . .
पाल्पा, ७ असार । पूर्वखोला गाँउपालिका – ५, स्थित बीरकोट स्वास्थ्य चौकीले परिवार नियोजनको अस्थायी साधन कण्डम बक्स शौचालय भित्र राखेको छ । स्वास्थ्य चौकी आउने पुरुषहरुले मुल गेट बाहिर राखिएको कण्डम बक्सबाट कण्डम झिक्न लजाउने गरेपछि भित्र पट्टी रहेको शौचालयमा कण्डम बक्स झुण्ड्याइ दिएको छ । शौचालयमा क�. . .
बैंकक- थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो । वर्षात्को समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका महानिर्देशकले जानकारी दि. . .
हरेक उमेरसमूहका लागि योग आवश्यक हुन्छ। आजको भागदौडको जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो। योगीहरुका अनुसार, योगबाट मानसिक रोगदेखि दीर्घ रोगसम्म निको हुन सक्छ। योगको महत्व र योग कसले गर्ने, कुन–कुन रोगीले गर्न हुने र कुन समयमा गर्ने आदि विषयमा पतञ्जलि योग समितिका प्रमुख लवदेव मिश्र र प. . .
काठमाडौं, असार ७ । आज विश्व संगीत दिवस मनाइँदै छ । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा ल्याएपछि औपचारिक सुरुवात सन् १९८२ मा फ्रान्सले गरेको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा विश्व संगीत दिवस मनाइँदै आइएको छ । अहिले संसारका एक स�. . .