Admin_OB

आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुने

काठमाडौं, असार ७ । आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य र पृथ्वीबीच विशेष गरेर चार प्रकारको भौगोलीय बिन्दु हुन्छ । त्यसमा दुईवटा बिन्दु ९० अंशमा पर्ने र अर्को दुई बिन�. . .


ताप्लेजुङ केन्द्रबिन्दु भएर दुइवटा भूकम्पको धक्का

काठमाडौं असार ७ :  हिजो (बुधबार) ताप्लेजुङलाई केन्द्रबिन्दु भएर ६ मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरे अनुसार बिहान ९ बजेर ५४ मिनेट र १० बजे गरेर लगातार दुई पकटक भूकम्प गएको हो। ९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो भने ठिक १० बजे दशमलव ७. . .


धनकुटाको पाख्रिबासमा राखिएको बम निष्कृय गरियो

धनकुटा, असार ७ । धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको मध्यपहाडी लोकमार्ग निर्माण गर्न स्थापना गरिएको कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयला�. . .


पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो

रूस – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। रूसको मस्कोस्थित लुज्निकी रंगशालामा सम्पन्न समूह चरणको दोस्रो राउन्डको बुधबारको पहिलो खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजित गरेको हो। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो �. . .


धोनीकी श्रीमती शाक्षीले बन्दुकको लाइसेन्सका लागि आवेदन दिईन

एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीकी श्रीमती शाक्षीले आफ्नो जीवनमा सुरक्षा थ्रेट बढेको बताउँदै  बन्दुकको लाइसेन्सका लागि आवेदन दिएकी छिन् । ३२ वर्षीया शाक्षीले पेस्तोल वा ३२ रिभल्भर राख्न पाउनुपर्ने माग गर्दै आवेदन दिएको द वायरले जनाएको छ । अघिकांश समय एक्लै घ�. . .


दुई व्यक्तिको शव होटलको कोठामा,युवतीकाे हत्या गरेर युवकद्वारा अात्महत्या गरेकाे अनुमान

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ ।होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका–८ बस्ने २२ वर्षीया मुन्नी तामाङको शव भेटिएको महानगरीय प्रहरी परिसर भ. . .


पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या ९० प्रतिशत समाधान

दमक, असार ७ गते । अढाई दशकदेखि पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या ९० प्रतिशत समाधान भइसकेको औँल्याइएको छ । विश्व शरणार्थी अवलोकन दिवस—२०१८ को अवसर पारेर बुधबार झापाको दमकस्थित बेलडाँगी भुटानी शिविरमा आयोजित एक कार्यक्रममा बोल्नुहँुदै नेपाल सरकार तथा दातृ संस्थाका अधिकारीले �. . .


वर्षा शुरु हुन थालेपछि उदयपुरमा धान रोपाइँ शुरु

गाईघाट, उदयपुर । यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् । विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपु�. . .


चिनियाँ रेल छिट्टै काठमाडौँसम्म पुग्ने कुरामा चीनका राष्ट्रपति आशावादी

राम हुमागाईं बेइजिङ, असार ७ गते । चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौँसम्म पुग्ने कुरामा आफू आशावादी रहेको बताउनु भएको छ । चीनको औपचारिक भ्रमणका लागि बेइजिङमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पिपुल्स ग्रेट हल अफ द पिपुलमा भएको द्विपक्षीय भेटका अवसरमा बुधबारराष्ट्रपति �. . .


राजपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा हुने

काठमाडौँ, असार ७ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । वैशाख ४ देखि तीन दिनसम्म चलेको राजपा नेपालको राजनीतिक समितिको बैठकले आगामी २०७६ वैशाख ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । २०७४ वैशाख ७ गते छवटा दल मिलेर राजपा नेपाल गठन भए पनि. . .


आज विश्वकपमा यस्ता खेल हुदै !! मेस्सीको जादुई खेलको प्रतिक्षामा दर्शक !

काठमाडौं । रुसमा जारी ‘विश्वकप २०१८’ अन्तरगत आज  सी र डीका तीन खेल हुदैँ छ ।  सी अन्तरगत पहिलो खेल डेनमार्क भर्सेस अष्ट्रेलिया हुदैँ छ भने दोस्रो खेल फ्रान्स भर्सेस पेरु हुदैँछ । आजै हुने तेस्रो खेलमा समुह डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच हुदैँ छ । डेनमार्क भर्सेस अष्ट्रेलिया रुसकमा जारी . . .


विराटनगरको फोहोर उठाउन जाजुले दिए महानगरलाई काइनेटिक ट्रिपर

प्रेम देवान, विराटनगर ६ असार । विराटनगर महानगरपालीका भित्र फोहोर मैलाको अझै उचित व्यावस्थापन हुन सकिरहेको छैन् । महानगरले सबैभन्दा बढी रकम पनि फोहोर मैला व्यावस्थापन कै निमित्त भनेर खर्च गरिरहेको छ । महानगरले हरेक बर्ष एक करोड ३८ लाख फोहोर मैला व्यावस्थापनको निमित्त खर्च गर्दै आएको छ । यसैविच विराट�. . .