मोरङ, जेष्ठ २८ गते। मोरङको ग्रामथान गाउँपालिका ४ कटहराबाट दुई लाख त्रिरासी हजार पन्चानब्बे रुपैयासहित ९ जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएका छन। स्थानीय सुजित माझीको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हरैचाको टोलीले माझीको घरबाट कौडा खेल्दै गरेका ९ जनालाई आइतबार . . .
मेरील्याण्ड कलेज विराटनगरले बेलायतको युनिभरसिटीको स्नातक तह स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । थारै खर्च अनि स्वेशमै गुणस्तरीय अन्तरास्ट्रिय शिक्षा प्रदान गर्दै आएकोे मेरील्याण्ड कलेजले बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको ब्य्वास्थापन संकायको स्नातकतह स. . .
एजेन्सी । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा गरेका छन् । उनले तत्कालै सन्यास लिनेबारेमा कुनै निर्णय नभएको बताएका छन् । उनले आफू अहिले विश्वकप र फुटबलबाट टाढा हुने कुरा नसोचेको प्रतिक्रिया दिएका छन् ।. . .
एजेन्सी। स्कटल्याण्डले एक खेलको एक दिवसीय क्रिकेट खेलमा इंग्ल्याण्डलाई पराजित गरेको छ । स्कटल्याण्डले इंग्ल्याण्डलाई ६ रनले पराजित गर्दै सनसनीपूर्ण जित निकालेको हो । आइतबार राति ग्रेन्ज क्रिकेट क्लबमा भएको खेलमा घरेलु टोली स्कटल्याण्डले इंग्ल्याण्डलाई पराजित गरेको हो । ३७२ रनको विशाल लक्ष्य पछ्. . .
काठमाडौं । अज्ञात समूहले काठमाडौंको शंखमुलमा सरकारी गाडीमा आगजनी गरेको छ । बा १ झ ८८१८ नम्बरको सरकारी गाडीमा ७ जनाको समूहमा आएका व्यक्तिले आगजनी गरेको काठमाडौं प्रहरीका प्रवक्ता मोहन थापाले जानकारी दिए । उनका अनुसार आगजनी गर्ने समूहको खोजीकार्य जारी राखिएको छ ।. . .
लहान जेठ २७ । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । �. . .
काठमाडौं जेठ २७ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको लकरभित्र पेस्तोल भेटिएको छ । अस्पतालको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो । आईतबार अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरमा पेस्तोल भेएिपछि काठमाडौं प्रहरी परिसरको टोलीले बरामद र . . .
विराटनगर, जेठ २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको वताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्यु. . .
चितवन, जेठ २७ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो । घाइते हुनेमा पू�. . .
पोखरा, जेठ २७ । पोखरामा आइतबार दिउँसो आएको हावाहुरी सहितको वर्षाले प्याराग्लाईडिङ फेवातालमा खसेको छ । तालमा ३ वटा, नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा, बाराहीघाट नजिक एउटा प्याराग्लाईडिङ खसेको पाईलट हरि गिरीले जानकारी दिए । उनका अनुसार हालसम्म कुनै अप्रिय घटना भएको छैन । पोखराको सराङकोट�. . .
काठमाडौं, जेठ २७ । संसदमा आजबाट आर्थिक वर्ष २०७५/७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल गरिँदैछ । बिहान ११ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा मन्त्रालयहरुलाई विनियोजन गरिएको बजेटमाथि छलफल हुनेछ । आज सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला . . .
जापानमा तीब्र गतिको एक बुलेट ट्रेनमा एक व्यक्तिले यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरी हत्या गरेका छन् । चक्कु आक्रमणबाट एक जना मारिनुका साथै अरु दुईजना भने घाइते भएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको जापानी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले खबर दिएका छन् । टो�. . .