काठमाडौं, जेठ २९ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला भएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएक�. . .
गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन् । तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ । अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथ�. . .
काठमाडौं, जेठ २८ । संगठित अपराधी माथि कडा बन्दै गएकाे प्रहरी प्रशासनले अर्का गुण्डा नाइकेलार्इ पक्राउ गर्न गाेली चलाएकाे छ । अाज दिउसाे साँढे १ बजेतिर प्रहरीले राजधानीको युएन पार्कमा गोली चलाएकाे हाे । सर्च अपरेशनको क्रममा प्रहरीले गुण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो । उनी घाइते भएका छन् । द�. . .
बिराटनगर जेठ २८ , बिराटनगरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासंगको लिडरसिप सेमिनार हुने भएको छ । लियो क्लब अफ बिराटनगर युनिकको आयोजनामा हुने उक्त कार्यक्रम असार ३ गते आइतबार आयोजना हुने भएको छ । बिराटनगरको होटेल नमस्कारमा हुने उक्त कार्यक्रम आइतबार बेलुकी ३ बजे देखि ५ बजे सम्म हुनेछ । उक्त कार. . .
काठमाडौं । अहिले ‘छक्का पञ्जा’को तेस्रो सिक्वेल फिल्म ‘छक्का पञ्जा ३’ को सुटिङ भईरहेको छ । दोस्रो सिक्वेल फिल्म ‘छक्का पन्जा २’मा लीड रोलमा काम गरेकी अभिनेत्री स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी छन् । भर्खरै अभिनेत्री खड्काको ‘छक्का पन्जा ३’मा इन्ट्री भएको हो । अहिले यो फिल्मको पोखरा. . .
विराटनगर जेठ २८ । विराटनगरमा घरको छतबाट खसेर एक युवतिको मृत्यु भएको छ । विराटनगर–१३ थापा निवासस्थित एक घरको छतबाट लडेर गम्भीर घाइते भएकी भारत जडीया निवासी १६ वर्षीया कमला यादवको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार साँझ एउटै घरमा डेरा गरी बसेका सिरहा कर्जन्हा–२ का १७ वर्षीय मुकेश पासवानसंग गफ गर�. . .
बेनी, रासस । पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना ब�. . .
गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए । त्यसैगरी धान रोप्दा . . .
विराटनगर २८ जेठ । विगत १६ वर्ष अघि संञ्चालनमा आएको विराटनगरको मेरील्याण्ड कलेज नेपाल कै सर्वात्कृष्ट दोस्रो स्थानमा पर्न सफल भएको छ । विराटनगर रंगेली रोडमा रहेको कलेजले कक्षा १२ को नतिजा आधारमा नेपाल कै दोस्रो स्थान प्राप्त गरेको कलेजले दावी गरेको छ । मेरील्याण्ड कलेजले सोमबार विराटनगरमा पत्रकार स�. . .
लिलिपुट मन्टेश्वरी स्कुलका विद्यार्थीहरुका लागि रक्तदान सम्बन्धि सचेतना कार्यक्रम अायाेजना गरिएकाे छ । विश्व रक्तदाता दिवसकाे सप्ताहकाे अवसर पारेर विराटनगरकाे तिनपैनीमा अवस्थित लिलिपुटमा युथ फर ब्लडका स्वयमसेवकहरूबाट उक्त सचेतना कार्यक्रम गरिएकाे हाे । कार्यक्रम लिलिपुट मन्टेश्वरी र युथ फर ब�. . .
रौतहट जेठ २८। अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व �. . .
टुक्रीएर आज परिवार खै के भयो? दशैंको टिका आज चार जनामा सिमित भयो। टुक्रीएर आज परिवार खै के भयो? अस्पतालको सैयामा आगन्तुक मात्र १ भयो। टुक्रीएर आज परिवार खै के भयो? कमाएर बैंकमा राखेको डबल भयो टुक्रीएर आज परिवार खै के भयो? डबल भएको पैसा मर्न लाग्दा ज्या भयो। टुक्रीएर आज परिवार खै के भयो? टिभी र फोनले आज. . .