ओडिसा, जेठ १८ । भारतको ओडिसामा विचित्रको घटना प्रकाशमा आएको छ । एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा जुवा जित्नेसमक्ष सुम्पिएको र आफ्नै अगाडि पत्नी बलात्कृत भएको हेरेको मामलामा प्रहरीले अनुसन्धान थालेको छ । पीडित महिलाले माइती पक्षको स�. . .
काठमाडौं जेठ १८ । केपी शर्मा ओली नेतृत्वको सरकारमा दुईजना मन्त्री थपिने भएका छन् । सरकारमा संघीय समाजवादी फोरमको तर्फबाट उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई थपिएका हुन् । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राईले सहरी विकास मन्त्रालय सम्हाल्नेछन् । मन्त्रीद्वयको शपथ आजै तीन बजे हुने बताइएक. . .
काठमाडौं । नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड्स र युएईलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एक दिवसीय बरियतामा राखेको छ । आईसीसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहित चार राष्ट्रलाई बरियता दिएको जनाएको छ । क्रिकेटमा उदाउँदा राष्ट्रका रुपमा चिनिएका देशहरु मध्ये स्कटल्याण्ड र युएइ�. . .
बिराटनगर , जेठ १८ पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर�. . .
पाल्पा । पाल्पाको तानसेनबाट रामपुर जांदै गरेको यात्रुवाहक बस दुर्घटनामा परि १२ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १५ जनाको उद्दार गरिएको छ । लु २ ख ९७५ नम्बरको बस पाल्पाको हुमिन धारापीमा दुर्घटना भएको हो । मृतकको संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रविण आचार�. . .
बिराटनगर जेठ १८ , बिराटनगरमा स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगरका १० स्कुलहरुमा उक्त प्रतियोगिता हुनेछ । यहि जेठ २० गते देखि २६ गते सम्म बिराटनगरका विभिन्न स्कुलमा आयोजना हुने आयोजक ओम घिमिरेले जानकारी दिए । बिराटनगरका जेम्स इन्टरनेसनल स्कुल , केभीएम स्कुल , सेन्ट जोस. . .
रुकुम, रासस । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो । केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मु. . .
बिराटनगर जेठ १८ , बिराटनगरको महेन्द्र चोकमा तपाइँले केहि दिन देखि एउटा डिजिटल एलइडी बोर्ड देख्नु भएको होला , उक्त बोर्ड कसैले आइपिएल देखाउन लगाएको भनिरहेका छन् भने कसैले फुटबल विश्वकप देखाउने अनुमान लगाइरहेका छन् । उक्त डिजिटल बोर्ड न विश्वकपको लागि हो न क्रिकेटको लागि , उक्त बोर्ड त डिजिटल बिज्ञापन. . .
फलेवास, पर्वत (रासस) । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा ग�. . .
मोरङ, जेठ १८ गते । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहान ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ५४१४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेश चौधरीको मृत्यु भएको हो । पिकअपको ठक्क. . .
काठमाडौं । सन्दीप लामिछानेले विश्व एघारबाट वेष्ट इन्डिजविरुद्ध मात्र १ ओभर बलिङ गर्न पाएका छन् । इंग्ल्याण्डको लर्डस्मा भएको वेष्ट इन्डिज र विश्व ११ बीचको च्यारेटी खेलमा सन्दीपले १ ओभर मात्रै बलिङ गर्ने अवसर पाएका हुन् । नेपाली समयअनुसार बिहीबार राति १० बजेर ४५ मिनेटमा सुरु भएको खेलमा नेपालका सन्दी. . .
https://www.youtube.com/watch?v=tIeZHjN2Uf8. . .