सुनसरी, जेष्ठ २० गते। ईटहरीस्थित बुढी खोलामा नुहाउन जाँदा भङालोले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ। इटहरी १० बस्ने अन्दाजी १६ वर्षकी वर्षा लिम्बुलाई शनिबार दिउँसो भङालोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। लिम्बुसंगै नुहाउन गएकी ईटहरी-१० बस्ने रविना राई र श्रृजना गुर. . .
बिराटनगर जेठ २० , बिराटनगरमा अर्को एउटा चोरीको घटना भएको छ । बिराटनगर -१२ स्थित प्रगति सुन्दर टोलमा दुर्गा चौधरीको घरमा आज राति चोरी भएको हो । घरमा कोहि नभएको मौका छोपी राति ढोका फोडेर चोरी भएको हो । घरमा रहेको दराज लगायतका सामान फोडेर चोरी भएको हो । घरबाट कुन कुन सामान चोरी भयो भनेर र चोरको बारे अनुसन्ध. . .
बिराटनगर जेठ २० , मोरङ जिल्ला क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा चुनिएका तथा सरकारका सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले बिराटनगरको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । आवर बिराटनगर डट नेटसंग कुरा गर्दै उनले आफुले बिराटनगरको विकास चाहेको र त्यसको लागि केन्द्र देखि स्थानीय तह सम्म योजन�. . .
बेइजिङ । चीनको एक सहरमा एक्लोपन महसुस गर्दै आएका युवालाई ध्यानमा राखेर भाडामा प्रेमिकाको व्यवस्था गरिएको छ । गुआङ्गडोङ्ग प्राप्तको ह्युआन सहरमा यस्तो व्यवस्था गरिएको हो । ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन् । पोडियममा उभिएका ती युवती कुनै . . .
काठमाडौं, जेठ २० । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले शनिबार ललितपुरको जावलाखेलमा रहेको स्व. राजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको छ । कार्यक्रममा राजसंस्थाप्रति आस्था राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । उनीहरुले स्व. वीरेन्द्रले नेपालको ह�. . .
काठमाडौं। यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ । अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ छ । भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरु भएको मनसुन भारतको मध्य. . .
काठमाडौँ (रासस) । महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने ७५ जनालाई पक्राउ गरेको छ । महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको १५ दिने चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो । महाशाखाले महाराजगञ्ज, कालिमाटी, बालाजु, स्ययम्भू, बौद्ध, गौश. . .
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट यहिले फिल्म ‘राजी’ को सफलताले उत्साहित छन् । हालै प्रदर्शनमा आएको उनको फिल्म ‘राजी’ ले बलिउड बक्स अफिसमा राम्रो सफलता प्राप्त गरेको छ । ‘राजी’ ले बक्स अफिसमा एक सय करोडको आंकडा पार गरिसकेको छ । आलियाको यो फिल्म यस वर्षको तेस्रो सवैभन्दा बढी आम्दानी गर्न सफल फिल्म ह�. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । यी सबैको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढेको छ । अब पेट्रोल लिटरकाे ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू हुने अायल निगमले जनाएकाे छ । भारतीय आय�. . .
पर्वत, जेठ १९ । पर्वतमा आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर–८, चुवाका २५ वर्षीय दुर्गाबहादुर क्षेत्री रहेका छन् । उनीमाथि गएको बुधबार बिहान ६ बजेतिर आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको हो । क्षेत्री. . .
ताप्लेजुङ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि पाँच हजार ३३० भाडादर रहेकामा अहिले एक हजार ८६५ बढाएर सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो । एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएक�. . .
काठमाडौं। सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिम. . .