Admin_OB

काठमाडौंका होटल, बार, रेष्टुरेन्टबाट ३९ बालिकाको उद्धार

काठमाडौंका गोंगवु, ठमेल, कोटेश्वर, वानेश्वर, वालाजुलगायतका क्षेत्रमा सञ्चालित होटल, बार, रेष्टुरेन्टमा कार्यरत ३९ बालिकाको उद्धार गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बालिकालाई शारीरिक शोषण, मानसिक दुव्र्यवहारलगायत कार्यमा लगाई पारिश्रमिक समेत नदिएको सूचनाको आधारमा छापा हानेको हो । परिसरक�. . .


आज विश्व ११ र वेस्ट इन्जिडविरुद्धको खेल हुदै , सन्दिप लामिछाने पनि टिममा

बिराटनगर जेठ १७ , आज विश्व ११ र वेस्ट इन्जिडविरुद्धको खेल हुदैछ  । आज बेलुका १०:४५ नेपाली समयमा उक्त खेल हुने छ । औँलाको चोटका कारण मोर्गान नखेल्ने भएपछी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मोर्गानको स्थानमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले विश्व–११ टोली नेतृत्वको जिम्मेवारी दिएको जना�. . .


गाउँमा सडकको माग गर्दै एक वृद्ध चार दिनदेखि अनशनमा

बैतडी, जेठ १७ गते । गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रह�. . .


सिरहाको कल्याणपुरमा विषालु सर्पको टोकाइबाट किशोरीको मृत्यु

१७ जेठ, लहान । विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर  नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ । कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए । . . .


झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी

७ जेठ, झापा । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बुधबार आगलागी भएको छ । आगलागीबाट तीन वटा छाप्रो जलेर नष्ट भएका छन् । दमक नगरपालिका–३, बेलडाँगीस्थित सेक्टर एवान हट नम्बर ३५ मा बुधबार दिउँसो २ बजेतिर अचानक आगलागी हुँदा उक्त छाप्रोसहित नजिकै रहेको अन्य दुई वटा छाप्रो हट नम्बर ३३ र हट नम्बर १०८ . . .


सप्तरीमा चितुवाको आक्रमणबाट महिला गम्भीर घाइते

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा गाई गोरु चराउन गएको बेला एक्कासि आएको चितुवाले आक्रमण गर्दा उनी घाइते भएको प्रहरी उ�. . .


सुनसरीको रामधुनीमा पशु बधशाला आजबाट विधिवत् रुपमा सञ्चालनमा

इटहरी । सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले नगर क्षेत्रका मासु उपभोक्तालाई स्वस्थ मासु आपूर्ति गर्ने उद्देश्यले निर्माण गरेको पशु बधशाला आजबाट विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ । रामधुनी नगरपालिका– १ मा पशुपक्षी बजार निर्देशनालय काठमाडाैँ वर्ल्डभिजन र स्थानीय रामधुनी नगरपालिकाको साझेदारी गरी �. . .


तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट

तेह्रथुम , जेठ १७ । तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५/७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम रु १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ । आठ�. . .


सुन तस्करीमा संलग्न एसएसपी खत्रीले आफैं जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरे

काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आफैं अदालतमा उपस्थीत भएर आत्मसर्मपण गरेका छन् । उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका हुन्। सएसपी श्याम खत्रीलाई खोजि गर्न रेडकर्नर नोटिस जारी गरिएको  थियो ।सुन तस्करीका नाइके भनिएक�. . .


विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय उडानसमेत शुरु गर्ने लक्ष्य

बिराटनगर जेठ १६ , सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख गरिएको छ  । बिराटनगर बिमानस्थलमालाई क्षेत्रीय विमानस्थल बनाएर अन्तर्राष्ट्रिय उडानसमेत शुरु गर्ने बजेटमा समेटिएको छ ।  . . .


१ नम्बर प्रदेशको ५ ठूला आयोजना बजेटमा समावेश (यस्ता छन् योजना)

पथरी, जेठ १६ गते । आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको बजेटमा जोगबनीदेखि किमाथांकासम�. . .


फिल्म ‘संजु’ को ट्रेलर रिलिज (भिडियाेसहित)

भारत । बलिउड सुपरस्टार नायक संजय दत्तको जीवनमा बनेको फिल्म ‘संजू ‘को ट्रेलर बुधबार रिलिज भएको छ । रणवीर कपूर संजय दत्तको विभिन्न अवतारमा देखिएको छ । संजय दत्तको रुपमा रणवीरलाई देख्दा दर्शकहरु छक्क परेका छन् । संजय दत्तले रणवीरलाई बडि बनाउन भनेपछि रणवीरले आफ्नो लुक्स र बडि दुवै बनाउने काम गरेको स्रोत�. . .