काठमाडौं, रासस । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ । शैक्षिक सत्र २०७४ म�. . .
पाँचथर, जेठ १६ । पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा१७च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाए�. . .
इलाम जेठ १६ । इलामको रागापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइ नगरपालिका–१०, रागापानी बस्ने वर्ष ५० का लाल बहादुर तामाङ रहेका छन् । सोमबार साँझ मादक पदार्थ सेवन गरी घरबाट निस्केका तामाङ घर नअाए पछि खोजिगर्ने क्रममा मंगलबार दिउँसो ३ बजे घरबाट नजिकै रहेको जंगलमा भिरबाट लडेर मृत अ. . .
काठमाडाैँ जेठ १६ , सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक बर्ष ०७५, ७६ को बजेटमा उक्त व्यवस्था गरिएको हो । उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन ल�. . .
धनकुटा, जेठ १६ । धनकुटाको छथरजोरपाटी गाउँपालिकालाई कृषिको पकेट क्षेत्रका रूपमा चिनाउन सिँधुवा बजारको मुख्य चोकमा काउलीको स्तम्भ निर्माण गरिएको छ । स्थानीय सिँधुवा सिंहदेवी युथ क्लबको संयोजनमा करिब ७ लाख रुपैयाँ खर्चेर काउलीको स्तम्भ निर्माण गरिएको हो । करिव ६ फिट गोलाई र ५ दशमलव ५ फिट उचाइको काउली. . .
काठमाडौं, जेठ १५ । सरकारले बजेटमार्फत् राजश्वका दर र कर प्रणाली सुधारका कार्यक्रम ल्याएको छ । महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्थानिटरी, इलेक्ट्रनिक्स एवं निर्माण सामग्रीलगायतका वस्तुहरुको कारोबार अनिवार्यरुपमा भ्याटमा दर्ता हुनुुपर्ने व्यवस्था सरकारले गरेको छ । उप. . .
काठमाडौं, जेठ १६ । युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको हो । उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेकी थिइन् । रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घ�. . .
केहि वर्ष अगाडी सम्म नेपाली चलचित्र क्षेत्रको कुरा गर्ने हो भने यो क्षेत्र ओरालो लागिरहेको क्षेत्रको रुपमा हेर्ने गरिन्थियो , निर्माता बजार नपाएर भौतारी रहेको अवस्था थियो । बलिउड भनेर विश्व मै प्रख्यात भारतको छिमेकि मुलुक भएर पनि हामीले चलचित्र क्षेत्रमा केहि गर्न सकेका थिएनौ । त्यसै बेला नेपालमा �. . .
राजस्थानको अजमेरकी महिला इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले एउटा यस्तो हेलमेटको आविश्कार गरेका छन्, जुन नलगाएसम्म दुई पांग्रे गाडी स्टार्ट नै हुँदैन । त्यतिमात्रै होइन मदिरा सेवन गरेको व्यक्तिले यदि त्यो हेल्मेट लगायो भने पनि गाडी स्टार्ट हुँदैन । ती छात्राहरुले भनेका छन्( यदि यो हेलमेटको प्रयोग . . .
सिरहा जेठ १४ । कर्जन्हा नगरपालिका बडा नं. ७ मरेवा बस्ने सुपेन्द्र यादबको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानिय सोभित यादवको ५५ बर्षीय छोरा बन्ठा भन्ने राम सेवक यादव र राम लखन महतोको २८ बर्षीय छोरा जंगली भन्ने अन्जनि कुमार कु�. . .
बिराटनगर जेठ १४ , रंगेली-बिराटनगर सडक खण्ड अन्तर्गत बेताैना चाेक नजिकै बस दुर्घटना हुदाँ १४ जना यात्रुहरू घाइते भएका छन । बसकाे अगाडिको टायर पडकिएर अनियन्त्रित हुदाँ साे दुर्घटना भएकाे ईलाका प्रहरी कार्यलय रंगेलीले जनाएकाे छ । दुर्घटनामा घाइते सबैकाे बिराटनगरस्थित काेशी अञ्चल अस्पतालमा उपचार भइ. . .
पाँचथर, जेठ १४ । पाँचथरकी एक किशोरीलाई गर्भवती बनाएको आरोप लागेका प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो । उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्�. . .