काठमाडौँ । अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख ‘टिच फर नेपाल’ शैक्षिक अभियानलाई सहयोग गरेका छन् । करिब १४ वर्षदेखि अमेरिकामा बस्दै आएका उनीहरूले आफ्नो विवाहमा मितव्ययिता अपनाउँदै सार्वजनिक शिक्षा सुधारको अभियानका लागि उक्त रकम सहयोग गरेका हुन् । �. . .
पोखरा । गृहमन्त्रालयको जारी निर्देशन अनुसार कास्कीमा सडक मर्मतमा ढिलाइ गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ । पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई आज प्रहरीले पक्राउ गरेको हो । बस्नेतले आर्थिक वर्ष ०७३,७४ �. . .
तारा आचार्य मोरङ । विराटनगर महानगरपालिकामा न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका छन् । पुरुषमाथिको हिंसाका तीन उजुरीहरु पनि न्यायिक समितिमा परेको छ । महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न था�. . .
रुपन्देही । रुपन्देहीमा आफ्नै छोराले बाबुको हत्या गरेर फरार भएका छन् । छोरा सन्दीप धवलले आफ्नै बुबा रामकेश धवललाई गोली प्रहार गरी फरार भएका हुन् । तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा घर बनाउने मजदुरको रूपमा काम गर्दै आएको रामकेशलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ �. . .
सिरहा, जेठ ४ । सिरहाको कल्याणपुर नगरपालिकामा एक युवकको हत्या भएको छ । कल्याणपुर नगरपालिका १ अर्नामा बनिनियाँमा धारिलो हतियार प्रहारबाट गोपी सदाका २२ वर्षीय छोरा उमेश सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । सदाको गर्दनमा धारिलो हतियार प्रहार गरिएको छ । सदाको शव अर्नमा बनिनियाँको लोहजारा नदीमा भेटिएक�. . .
इलाम, जेठ ४ । तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ । सीमापारी पुगेको चिया पनि त्यतै रोकिएको छ । एक पटक परीक्षण गरेपछि ६ महिनासम्म त्यही प्रमाण पत्रले काम दिने प्र. . .
काठमाडौं, जेठ ४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल आयल निगम घेराउ गरेको छ । दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको आरोप विद्यार्थीहरुको छ । यो मूल्यवृद्धि जनहित विरोधी र कमिशनउन्मुख रहेको भन्दै नेविसंघले तत्काल. . .
आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगर महानगरपालिकाले गर्दै आएका काम कस्तो लागेको छ ? भन्ने प्रश्नमा ३१ सय २७ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (४१%, १२८३) ले बिराटनगरमा खासै केहि काम गरेको थाहा नै पाएको छैन भन्ने मत दिए. . .
वासिंटन, जेठ ४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण अमेरिकामा अनावश्यक प्रवासीहरु बढेको उनको भनाइ. . .
काठमाडौं, जेठ ४ । सरकारले आगामी आर्थिक वर्षदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा प्रदूषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदूषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ । यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्ष. . .
नाइजेरिया, जेठ ४ । नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो । बोको हरामविरुद्ध भएको स. . .
सुनसरी । बाल विवाहपछि १३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको मुटुमा समस्या देखिएपछि थप उपचारकालागि काठमाडौं लगिएको छ । छोरी जन्माएको निहुँमा घरपरिवारबाट लखेटिएकी ममता कूपोषित नाबालिका छोरी सहित विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरुले मुटुमा गम्भीर समस्या देखिएकाले ममतालाई तत्�. . .