बिराटनगर, ७ जेठ । बाल्यावस्थामै धेरैवटा रोगले सताएका छोराको उपचार गर्ने पैसा नहुँदा समस्यामा रहेकी पाँचथर फिदिमकी डिकमाँया तामाङले यो समस्याबाट अहिले छुटकारा पाएकी छन् । बिपन्न बिरामीलाई उपचारमा सघाउँदै आएको बिराटनगरको नोबेल शिक्षण अस्पतालले १८ महिनाका छोरा सनिश तामाङको निःशुल्क उपचार गरेपछि ताम. . .
काठमाडौं । तत्कालीन एमालेका तर्फबाट ४५ जना ‘नेपाल कम्युनिष्ट पार्टी’को केन्द्रीय सदस्यका लागि मनोनीत भएका छन् । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार रातभरमा ती नाम चयन गरी मनोनित गरेका हुन् । तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट दुई सय केन्द्र. . .
झापा ६ जेठ । झापाको दमकस्थित हाटखोलाको सुनदोकान लाइनमा दमक नगरपालिकाले बल प्रयोग गरेर पुरानो वस्ती भत्काएपछि सो कार्यको सर्वत्र विरोध भएको छ । शनिबार बिहानै सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सर्वसाधारणलाई आतंकित पार्दै नगरपालिकाले बस्तीवासीमाथि धावा बोलेको थियो । दमक नगरपालिकाले दमक वड. . .
नायिका निशा अधिकारीले बिहिबार छोरालाई जन्म दिएकी छिन् । गर्भवतीअवस्थामा अमेरिका पुगेकी निशाले अमेरिकामा नै छोरालाई जन्म दिएकी हुन् । क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी निशाले छाेराकाे अावागमनले आफूहरु निकै नै खुशी भएको लेखेकी छिन् । छोराको नाम समेत राखेकी निशाले छोरा ‘यूभान निशारद’को स्वास्थ�. . .
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आज (आइतबार) मुम्बई इन्डियनविरुद्ध अन्तिम खेल खेल्दै छन् । आईपिएलमा सन्दिपको तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थ�. . .
मोरङ, जेष्ठ ६ गते। विराटनगर महानगरपालिका १७ मटेरुवाबाट प्रहरीले शनिवार साँझ अवैध चाँदीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको चाँदीको गहनासहित मोरङ जहदा गाउँपालिका बस्ने २४ वर्षीय चन्दन साह र कटहरी गाउँपालिका ४ बस्ने पिन्टु साहलाई पक्राउ गरिएको हो। उनी. . .
विराटनगर, जेष्ठ ६ गते । विराटनगर महानगरपालिका ४ निमुवाबाट शनिबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन। कोशी राजमार्ग अन्तरगत मोरङको निमुवामा शनिबार साँझ सवारी चेकजाँच गर्नेक्रममा मकवानपुर जिल्ला हेटौटा-४ बस्ने दिपेश श्रेष्ठ र सुनसरी धरान-११ बस्ने उमेश भट्टराईलाई प्रहरीले ३० एम्पुल टिडिजेसिकसह�. . .
गाईघाट। केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमा�. . .
काठमाडौँ । किराँत राईहरूको संस्था किराँत राई यायोख्खाले प्रदेश नं. १ लाई ‘किराँत प्रदेश’ प्रदेश नामाकंरण गर्न विभिन्न दबाब अभियानहरू सञ्चालन गर्दे आएको छ । यसैक्रममा शनिवार किराँत राई विद्यार्थी सङ्घ यलखोम राज्य समन्वय समितिले ‘१ प्रदेश, किराँत प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक गरेको छ । यायोख्खा. . .
धनुषा, जेठ ६ । जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ कु�. . .
बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना सहभागी भए । वैवाहिक समारो. . .
बिराटनगर जेठ ६, साँझ ४ बजेको थियो , एक हुल युवायुवतीको समुह हातमा प्ले कार्ड , प्रचार सामग्री लिएर बिराटनगरको व्यस्त ठाउँ भाटभटेनी सुपर मार्केट अगाडी आएर उभिए । युवा युवतीको चहलपहल भाटभटेनीमा कुनै नौलो कुरा भने हैन , तर यी युवायुवती रमाइलो गर्न आएका थिएनन् , यिनीहरुको उदेस्य थियो त्यहाँ आएका मानिसहरुला. . .