Admin_OB

आइपिएलमा आजबाट प्लेअफ खेलहरु हुँदै

इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफ खेलहरु आजबाट हुँदैछन् । लिग चरणमा शीर्ष दुई स्थान हात पारेका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच आज पहिलो क्वालिफायर खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे मुम्बईमा हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहेको हैदरावाद र �. . .


विश्वकप फुटबलको लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीको घोषणा

एजेन्सी । रुसमा हुने फिफा विश्वकप फुटबलको लागि अर्जेन्टिनाले राष्ट्रिय टोलीको घोषणा गरेको छ । जेठ अन्तिम साताबाट सुरु हुने विश्वकप फुटबलको लागि अर्जेन्टिनाले सोमबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो । अर्जेन्टिनाका मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीले विश्वकपको लागि ४ फरवार्डसहित २३ खेला. . .


झापामा ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु 

झापा, जेष्ठ ८ गते। झापाको कमल गाउँपालिका ५ मा गएराती रोकि राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ। मेची राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ पाडाजुँगी चौकमा राती ११;३० बजेतिर बिग्रेर रोकीएको मे. १ त ४५२८ नम्बरको ट्याक्टर पछाडी को ३३ प. १९५१ नम्बरको मोटरसाइकल ठक्किंदा मोटरसाइकलम. . .


मोरङको मिक्लाजुङमा ट्याम्पु दुर्घटनामा एकको मृत्यु, तीन घाइते 

मोरङ, जेष्ठ ८ गते। मोरङको मिक्लाजुङ गाउँपालिका -८ तोरीबारी स्थित मधुमल्ला – तोरीबारी सडक खण्डमा सोमबार साँझ ट्याम्पु दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन। मधुमल्लाबाट तोरीबारीतर्फ जादै गरेको मे १ ह ८६८१ नम्बरको ट्याम्पु स्थानीय देवकोटा चोकमा साँझ १८३० बजे अनियन्त्रि�. . .


कटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु 

मोरङ, जेष्ठ ८ गते। कटहरी गाउँपालिका १ मा सोमबार करेन्ट लागेर सोही ठाउँका ५० वर्षीय कैलु राय अमात्यको मृत्यु भएको छ। स्थानीय गोकुल थापाको घरमा दिउँसो १ बजे चापाकल गाड्नेक्रममा रायलाई बिजुलीको पोलको नाङगो तारबाट विधुत प्रवाह हुँदा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। उनको विराटनगरस्थित कोशी अंचल �. . .


फिल्मी शैलीमा लुटियो एक युवाको पैसा (यस्तो थियो घटना)

पाँचथर घर भएका एक युवा काठमाडौंको रत्नपार्कमा लुटिएका छन् । स्थाई घर पाँचथर नवमिडाँडा बताउने २३ वर्षीय मेगेन्द्र दुलालको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको छ । यसरी लुटियो उनको पैसा : हाल काठमान्डौ नयाँबसपार्क बस्दै आएका उनी नयाँ बसपार्कबाट माइक्रो चढेर रत्नपार्कमा ओर्लने क्रममा अपरिचित व्यक्तिले �. . .


पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब

पाँचथर, रासस । नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ । सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन । बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७ प. . .


बिराटनगर बसपार्क टर्मिनल निर्माणको अवस्था यस्तो छ ! (फोटो फिचर)

विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर त्यही स्थानमा अहिले सुविधासम्पन्न बस टर्मिनलको कार्य लगभग सकिन लागेको छ । बसपार्क नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले निर्माण गरेको हो । नया बन्न लागेको बसपार्कको भवन भित्र ब्यवस्थित टिकट काउन्टर, सपिङ सेन्ट�. . .


इटहरी मुख्य बजार क्षेत्रमा आगलागी, तीन करोडको सामान जलेर नष्ट

इटहरी। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्र�. . .


“सन्दीपजस्ता युवा प्रतिभालाई पहिले नै खेलाएको भए राम्रो हुने रहेछ” – रिकी पोन्टिङ

नयाँ दिल्ली, जेठ ७ । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली टिमका पूर्व कप्तान रिकी पोन्टिङले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेका छन् । खेल सकिएपछि पत्रकारसम्मेलनमा उनले भने, ‘सन्दीपजस्ता युवा प्रतिभालाई आफ्नो टिमले पहिलादेखि नै मैदानमा उतारेको भए दिल. . .


भारतमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

काठमाडौं, जेठ ७ । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण कयौं बिरामी परेका छन् । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । यसैबीच कानपुर सरकारले मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरल�. . .


झापाको दमकमा वडाध्यक्ष भीम पौडेलको घरमा बम विष्फोट

दमक, जेठ ७ । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटको छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित वडाध्यक्ष पौडेलको पक्की घरला. . .