Admin_OB

नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइयो

नाइजेरिया, जेठ ४ । नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो । बोको हरामविरुद्ध भएको स. . .


१३ वर्षको उमेरमै आमा बनेकी ममतालाई थप उपचारकालागि काठमाडौं लगियो

सुनसरी । बाल विवाहपछि १३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको मुटुमा समस्या देखिएपछि थप उपचारकालागि काठमाडौं लगिएको छ । छोरी जन्माएको निहुँमा घरपरिवारबाट लखेटिएकी ममता कूपोषित नाबालिका छोरी सहित विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरुले मुटुमा गम्भीर समस्या देखिएकाले ममतालाई तत्�. . .


लगातारको वर्षाले सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या

इनरुवा, जेठ ४ गते । सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या देखिएको छ । लगातारको वर्षाले खेतबारीका नै मकै कुहिन थालपछि भित्र्याउन समस्या भएको किसानले बताएका छन् । किसानले गहँु छोडेर मकै बाली लगाएकोमा यस वर्ष वैशाखको सुरुदेखि नै लगातार जस्तो वर्षा भएकाले मकै भित्र्याउन समस्या भएको हो । जिल्लाक. . .


विश्वकपमा १० भन्दा बढी गोल गर्ने यी फुटबलर !

काठमाडौं। आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ । प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ । फुटबलकाे महाकुम्भ सुरूहुन एक महिना भन्दा कम समय बाँकि रहदाँ विश्वकपसम्बन्धित राेचक कुराकाे काैतुहलता बढ्�. . .


खोटाङमा हुँदै नभएका विद्यालयमा छात्रवृत्ति रकम !!

खोटाङ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएका विद्यालयमा अध्ययन गर्ने छात्र/छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाईएको छ । जिल्लामा हुँदै नभएको विद्यालयका कक्षा १ मा अध्यनरत कुमार बस्नेत, कक्षा ४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका ना. . .


आजबाट चलचित्र ‘हैरान’ रिलिज , बिराटनगरमा पनि प्रदर्शन हुने

नेपाली चलिचत्र ‘हैरान’ आज देशभर रिलिज हुँदैछ । विश्वकै कान्छा निर्देशकका रूपमा गिनिज अफ वल्र्डमा नाम लेखाएका नेपाली बाल निर्देशक सौगात विष्ट दोस्रो चलचित्र ‘हैरान’ का साथ दर्शकमाझ आएका छन् । बिराटनगरको हिमालय टाकिज र सिटि सिनेमामा चलचित्र प्रदर्शन हुने छ । चलचित्र हैरान आज शुक्रबारबाट मुलुकका ८० �. . .


झापामा दलित भनेर बालकलाई भर्ना नदिएपछि विद्यालयमा तालाबन्दी

प्रदिप बस्नेत  झापा । इलाम नगरपालिका–५ बर्वोटेका अनाथ बालक विकास कार्की (डोली)लाई गुरुकुलले भर्ना लिन नमानेपछि संस्कृत विद्यालयमा तालाबन्दी गरिएको छ । शिक्षा क्षेत्रमा पनि जातीय विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले विहीबार झापाको भद्रपुर ६ स्थित श्री कृष्ण दै्रपायन गुरु. . .


मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व सुरु

 मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व बिहीबारदेखि सुरु भएको छ । नेपालसहित संसारभरका मुिस्लम धर्माबलम्वीहरूले एक महिने व्रत सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । व्रतका बेलामा मुस्लिम धर्माबलम्वीहरूले मस्जिदमा भेला भएर कुरान वाचन गर्ने तथा प्राथना गर्ने गर्दछन् . . .


एनआईसी एशियाको ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंकले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन तथा भएको ब्यवसायलाई विस्�. . .


उदयपुरको कटारीमा ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु 

उदयपुर, जेष्ठ ४ गते। उदयपुरको कटारीमा बिहिबार ट्रिपर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ भने ट्रिपर चालक गम्भीर घाइते भएका छन। कटारीबाट सोलुखुम्बु हाइड्रोपावरका लागी सिमेन्ट लिएर जादै गरेको ना ७ ख ६८०६ नम्बरको ट्रिपर बिहिबार दिउँसो १ बजेतिर कटारी नगरपालिका ११ गहुँबारीस्थित कटारी-घुर्मी सडक खण. . .


धनकुटामा भरुवा बन्दुकसहित दुई पक्राउ 

धनकुटा, जेष्ठ ४ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय बर्ष ३४ को फौदासिङ मगर र बर्ष ३५ को लाल बहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले बिहिबार राती लोड भएको भरुवा बन्दुकसहित पक्राउ ग. . .


लहानबाट लागुऔषधसहित होटल सञ्चालक पक्राउ

लहान । प्रहरीले सिरहाको लहानबाट गएराति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैतलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । आफ्नै पसलबाट लागुऔषध बिक्री गर�. . .