Admin_OB

मोरङको दुई स्थानमा सवारी दुर्घटना, दुईको मृत्यु ६ जना घाइते

विराटनगर, वैशाख १८ गते। मोरङको दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन्। ग्रामथान गाउँपालिका-५ कौशलिया चौक स्थित विराटनगर बिराटचौक सडक खण्डमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप अपरान्ह ४ बजेतिर आपसमा ठोक्किदा कारमा सवार झ�. . .


यसरी भयो धनकुटामा युवकको युवकसँगै विवाह….

धनकुटा, वैशाख १८ । युवक र युवतीबीच विवाह हुनु सामान्य कुरा हो तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रुपमा लिन सकिन्न । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युव. . .


बलिउड सुपर स्टार श्रीदेवीको बारेमा डकुमेन्ट्री बन्दै

एजेन्सी । बलिउड सुपर स्टार नायिका श्रीदेवी कपूर हिन्दी सिनेमाकी महिला कलाकार हुन् । २४ फरवरी २०१८ मा उनले यो संसारबाट विदा भइन् । उनी ५४ वर्षको उमेरमा निधन भएकी हुन् । श्रीदेवले आफ्नो कलाबाट अपार मनोरञ्जन दिइन् की जसलाई कहिल्यै बिर्सन नै सक्दैनन् । उनलाई जीवन्त राख्न  उनको याद बारेमा एक डकुमेन्ट्री ब�. . .


इलाममा ७९ वर्षीया वृद्धाको बलात्कार , बलात्कारपछि जिब्रो काटियाे

इलाममा अज्ञात व्यक्तिको समूहबाट ७९ वर्षीया वृद्धाको  बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेका हुन् । इलामको रोङ गाउँपालिका १, शान्तिपुरमा वृद्धा सामूहिक बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । अनुसन्धानका लाग. . .


अन्तर्राष्ट्रिय श्रमिक दिवस आज , विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

काठमाडौँ । १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्. . .


बिराटनगरलाई विश्वसंग जोड्न बि-भल्ग युट्युव च्यानल सुरु (यस्तो छ भिडियो)

विराटनगरमा रहेको विभिन्न स्थानका बारेमा युट्युव च्यानल मार्फत प्रशारण गर्ने उदेश्यका साथ बि-भल्ग सुरु भएको छ  । ओबी मिडिया प्रालिले उत्पादन गर्ने उक्त कार्यक्रममा विराटनगरसँग जोडिएका विभिन्न रमणिय स्थल, चौराहा, चोकमा जेम्स अफ विराटनगरको छायाकन गरी प्रशारण गरिने छ । जेम्स अफ विराटनगर नाम दिएर अबदेख�. . .


अनमोल केसीको ‘क्याप्टेन’ मा यस्तो लुक्स !!

नायक अनमोल केसी चाँडैनै  फुटबल खेलाडीको भूमिकामा चलचित्रमा देखिने भएका छन् ।अभिनेता भुवन केसीको निर्माणमा छायाङ्कन सुरु हुँदै गरेको फिल्म ‘क्याप्टेन’मा अनमोल  फुटबल खेलाडीको भूमिकामा पनि देखिने भएका छन् । चलचित्रमा फुटबल खेलको दृश्य राख्नपर्ने भएकोले इलाममा भइरहेको माइभ्याली फुटबल प्रतियोगित�. . .


अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, कम्तीमा २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएका बम विस्फोटनहरुमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भी रहेको बताइएको छ । तोलो न्यूजका अनुसार मारिनेमा धेरैजसो मिडियाकर्मी छन् । नेपाली समयअनुसार बिहान करिब ९ः१५ बजे शाश दरक क्षेत्रमा नेशनल डायर�. . .


झापामा गोरु काटेको आरोपमा ३ जना पक्राउ

विर्तामोड । झापामा गोरु काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनिहरुलाई स्थानीय बलबहादुर दर्जीको गोरु लागेर गए राति काटेको आरोप छ । पक्राउ पर्नेहरुमा झापाका २६ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय बसन्त साहा र इलामका २७ वर्षीय विक्रम सोनाम पक्राउ परेका हुन्। तिनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालि�. . .


भोजपुरमा चामल अभाव, दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि चामल आएन

भोजपुर, रासस । खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ । जिल�. . .


सुन्दरहरैचामा माइक्रो बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

इटहरी । झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् । तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्क�. . .


विराटनगरमा फेरी अात्महत्याकाे घटना, संसरीमाइस्थान नजिकै युवतीले गरिन अात्महत्या

विराटनगर -१० मा एक युवतीले आत्महत्या गरेकी छिन् । २२ वर्षकी सुष्मा बंगालीले आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेकी छिन् । महेन्द्र मोरङ कलेजमा ब्याचलरमा पढ्दै गरेकी उनको आत्महत्याको कारण भने खुलेको छैन । उनको शव पोस्टमार्टमका लागि लगिएको प्रहरीले जनाएकाे छ ।. . .