Admin_OB

एक महिला छिमेकीको गोठमा मृत फेला

अछाम, वैशाख १९ । अछाममा दुई महिलाको शव फेला परेको छ । एक महिला आफ्नै छिमेकीको गोठमा मृत फेला परेकी छन् भने गर्भवती रहेकी अर्की महिलाको शव झुण्डिएको अवस्थामा घर नजिकै फेला परेको हो । पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाकी २२ वर्षीया उर्मिला टमाट्टाको शव उनकै छिमेकीको गोठमा भेटिएको छ । आईतबार घरबाट आ�. . .


इण्डियन प्रियिमर लिगमा बेंग्लोर विजयी ,बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो

१९ वैशाख । इण्डियन प्रियिमर लिगमा मंगलबार राति भएको खेलमा बेंग्लोर विजयी भएको छ । १ सय ६७ रनको योगफल रक्षा गर्दै बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो । बेंग्लोरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । बेंग्लोरका लागि मनन बोह्राले ४५ रन बनाए�. . .


प्रदेशमार्फत हजार नमुना विद्यालय चलाउने तयारी

काठमाडौँ, १९ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत सन् २०२२ सम्म हजार नमुना विद्यालय बनाउने लक्ष्यसहित कार्यक्रमकै रूपमा प्रदेश सरकारमार्फत सञ्चालन गर्ने तयारी भएको हो । व�. . .


झापाको भद्रपुरमा करेन्ट लागेर एकको मृत्यु

झापा, वैशाख १८ गते। झापाको भद्रपुर नगरपालिका-१ स्थित हिमाली चोक बस्ने ५२ बर्षिय बालकुमार तामाङको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको छ। स्थानिय किच्चकबध सहकारी संस्थाले खोलेको  दुध डेरीमा दुध बेच्न लगेका तामाङलाई टिलिङभ्याट (दुध चिस्याउने भाडा) को ढकन खोल्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भिर. . .


सोलुखुम्बुमा भालुको आक्रमणबाट एक घाइते

सोलुखुम्बु, वैशाख १८ गते। सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-७ गार्मा बस्ने ४० बर्षिय रामकाजी बस्नेत सोमबार भालुको आक्रमणबाट घाइते भएका छन्। दिउँसो ३ बजेतिर घर नजिकै रहेको खेतमा गहुँ काट्ने क्रममा अचानक उनलाई जंगलबाट आएको भालुले आक्रमण गरेको थियो। टाउँको,छाती, र हातमा चोट लागेका उनको जिल्ला अस्पताल. . .


मोरङको दुई स्थानमा सवारी दुर्घटना, दुईको मृत्यु ६ जना घाइते

विराटनगर, वैशाख १८ गते। मोरङको दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन्। ग्रामथान गाउँपालिका-५ कौशलिया चौक स्थित विराटनगर बिराटचौक सडक खण्डमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप अपरान्ह ४ बजेतिर आपसमा ठोक्किदा कारमा सवार झ�. . .


यसरी भयो धनकुटामा युवकको युवकसँगै विवाह….

धनकुटा, वैशाख १८ । युवक र युवतीबीच विवाह हुनु सामान्य कुरा हो तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रुपमा लिन सकिन्न । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युव. . .


बलिउड सुपर स्टार श्रीदेवीको बारेमा डकुमेन्ट्री बन्दै

एजेन्सी । बलिउड सुपर स्टार नायिका श्रीदेवी कपूर हिन्दी सिनेमाकी महिला कलाकार हुन् । २४ फरवरी २०१८ मा उनले यो संसारबाट विदा भइन् । उनी ५४ वर्षको उमेरमा निधन भएकी हुन् । श्रीदेवले आफ्नो कलाबाट अपार मनोरञ्जन दिइन् की जसलाई कहिल्यै बिर्सन नै सक्दैनन् । उनलाई जीवन्त राख्न  उनको याद बारेमा एक डकुमेन्ट्री ब�. . .


इलाममा ७९ वर्षीया वृद्धाको बलात्कार , बलात्कारपछि जिब्रो काटियाे

इलाममा अज्ञात व्यक्तिको समूहबाट ७९ वर्षीया वृद्धाको  बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेका हुन् । इलामको रोङ गाउँपालिका १, शान्तिपुरमा वृद्धा सामूहिक बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । अनुसन्धानका लाग. . .


अन्तर्राष्ट्रिय श्रमिक दिवस आज , विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

काठमाडौँ । १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्. . .


बिराटनगरलाई विश्वसंग जोड्न बि-भल्ग युट्युव च्यानल सुरु (यस्तो छ भिडियो)

विराटनगरमा रहेको विभिन्न स्थानका बारेमा युट्युव च्यानल मार्फत प्रशारण गर्ने उदेश्यका साथ बि-भल्ग सुरु भएको छ  । ओबी मिडिया प्रालिले उत्पादन गर्ने उक्त कार्यक्रममा विराटनगरसँग जोडिएका विभिन्न रमणिय स्थल, चौराहा, चोकमा जेम्स अफ विराटनगरको छायाकन गरी प्रशारण गरिने छ । जेम्स अफ विराटनगर नाम दिएर अबदेख�. . .


अनमोल केसीको ‘क्याप्टेन’ मा यस्तो लुक्स !!

नायक अनमोल केसी चाँडैनै  फुटबल खेलाडीको भूमिकामा चलचित्रमा देखिने भएका छन् ।अभिनेता भुवन केसीको निर्माणमा छायाङ्कन सुरु हुँदै गरेको फिल्म ‘क्याप्टेन’मा अनमोल  फुटबल खेलाडीको भूमिकामा पनि देखिने भएका छन् । चलचित्रमा फुटबल खेलको दृश्य राख्नपर्ने भएकोले इलाममा भइरहेको माइभ्याली फुटबल प्रतियोगित�. . .