Admin_OB

निजी विद्यालयमा लागू गरेकाे शुल्क वृद्धि फिर्ता गराउन माग

काठमाडाैँ । पाँच विद्यार्थी सङ्गठनले निजी विद्यालयमा लागू गरेकाे शुल्क वृद्धि फिर्ता गराउन माग गरेका छन् । आज  अनेरास्ववियु, नेपाल  विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ र नेत्रविक्रम चन्द विप्लपका विद्र्याथी सङ्गठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दैँ शुल्क वृद्धि फिर्ता गराउन माग गरेका . . .


दमकमा भयो यस्तो घटना : फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर छुरा हानाहान

दमक । सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् । युवा समूहबीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक–५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले �. . .


बिर्तामोडमा यौनधन्दामा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित नौ जना पक्राउ

बिर्तामोड ।  होटलबाट यौनधन्दामा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित नौ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका–५ स्थित आँगन होटल एण्ड लजबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणम�. . .


कुकुरले चाट्नु मात्र पनि निकै खतरनाक हुन सक्छ ! (कारण यस्तो)

बीबीसी । करिब डेढवर्ष पहिले पहिले डा. जैको नेल काकर स्पैनियल जातको एउटा कुकुरसँग खेलिरहेका थिए तब उनले आफ्नो हातमा हल्का चिथोरिएको देखे ।  उनले घाउलाई सफा गरे र फेरि आफ्नै काममा लागे । दुई हप्तासम्म त सबै ठिकै थियो तर त्यसपछि उनलाई फ्लु भयो । उनलाई यो कुरा थाहा भएन कि वास्तवमा उनलाई के भयो । वास्तवमा उनला. . .


आईपीएल :सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई १३ रनले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा हैदरवादले पन्जाबलाई १३ रनले हराएको हो । हैदरवादस्थित राजिबगान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको  १३३ रनको लक्ष्य पछ्याएको पन्जाब १९ ओभर २. . .


आजदेखि कक्षा १२ को परिक्षा सुरु , चिट चोरेको पाइए एकलाखसम्म जरिबाना

भक्तपुर (रासस) ।  देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण. . .


झापामा निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा भए

झापा, बैशाख १३ । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विव�. . .


एक महिनामा तीन दर्जन युवती बलात्कारको सिकार : रिपोर्ट

काठमाडौँ । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत मह. . .


नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आयमा पछिल्लाे समयकै व्यापक वृद्धि

काठमाडौं । नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आयमा पछिल्लाे समयकै व्यापक वृद्धि भएकाे छ । अार्थिक वर्ष २०७४/७५ (सन् २०१८) मा  वार्षिक १ हजार ४ अमेरिकी डलर प्रतिव्यक्ति अाय पुगेकाे छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अाव २०७३/७४ मा वाषिर्क प्रतिव्यक्ति अाय अाैसतमा ८ . . .


नाबालिग बलात्कार मुद्दामा आसाराम बापूलाई दोषी ठहर गर्दै आजिवन कारावासको सजाय

बीबीसी । नाबालिग बलात्कार मुद्दामा भारतको जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजिवन कारावासको सजाय तोकेको छ । विगत पाँच वर्षदेखि जेलमा रहेका आसाराम अब आजिवन कारावास भोग्ने भएका छन् । आसारामले १५ अगस्तको साँझ १६ वर्षिया किशोरीलाई ’ठीक’ गर्ने बहानाले आफ्नो कुटिमा बोलाएर बलात्कार ग�. . .


आईपीएल: धोनीले छक्का हानेर जिताए चेन्नई सुपर किंग्सलाई

एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । बेंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोली बेंगलोरले दिएको २०५ रनको लक्ष्य चेन्न�. . .


यसरी भएकाे थियाे महेन्द्र माेरगं क्याम्पसमा चाेरी (CCTV भिडियाे)

अाज महेन्द्र मोरङ क्याम्पस विराटनगरको विविए संकायको प्रशासन शाखामा बिहान ४ बजेतिर चोरी भएको छ । विविए संकायका निर्देशक एवम् प्राध्यापक नरेन्द्र दाहालका अनुसार क्याम्पस प्रशासनको गेटमा लगाईएको ६ वटा ताल्चा फुटाएर चोरी भएको छ । चोरहरुले एउटा ल्यापटप र क्यामारा चोरी गरेका छन् । क्याम्पस प्रशासनमा राख. . .