Admin_OB

वर्ड विन्ङस् २ को लागि बिराटनगरमा कलेज-कलेजमा अभियान सुरु

बिराटनगर चैत्र १९ , ओबि मिडिया प्रालि र वर्ड विन्ङस् को संयुक्त प्रयासमा बिराटनगरमा संचालित " ओपन स्टेज" को पहिलो सिजनको सफलता पछी सिजन २ को लागि आवेदन फारम खोलिएको छ । पहिलो सिजनमा नेपाल र भारतमा उक्त कार्यक्रम निकै लोकप्रिय भएको थियो । स्लाम कविता,स्पीच,ड्रमा लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले �. . .


पोखरा महानगरपालिका कार्यालयमा फेसबुक प्रतिबन्ध

पोखरा, रासस । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा ज�. . .


काठमाडौँ उपत्यकामा रगत अभाव

काठमाडौँ, चैत १९ गते । काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासि बढ्दा रगतको अभाव देखिएको छ ।  रगतको अत्यधिक रूपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत सङ्कलन कार्य अत्यन्त न्यून रूपमा हुन थालेपछि �. . .


सरकारी जागिरभन्दा दूधको व्यापारमा सन्तुष्टि

सन्तोष सुवेदी सिरहा, चैत १९ गते । सरकारी जागिर भनेपछि मान्छे हुरुक्क हुन्छन् तर निजामती सेवाको खरिदारमा कार्यरत लहान नगरपालिका–१४ का शिवकुमार कामतीलाई दूधको व्यापारमै सन्तुष्टि मिलेको छ । जिल्ला प्राविधिक कार्यालय सिरहामा खरिदार पदमा कार्यरत ४४ वर्षीय शिवकुमार कामतीले कार्यालयभन्दा बाहिरको समय. . .


डिसेम्बरमा रणवीर–दीपिका विवाह बन्धनमा !

मुम्बई । ५ वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका बलिउड स्टार रनवीर सिंह र दीपिका पादुकोण अन्ततः विवाह बन्धनमा बाँधिने भएका छन् ।आफ्नो प्रेम सम्वन्ध बारे मिडियासँग नखुलेका र लुकी छिपी प्रेम गर्दै आएका यी जोडीले यही वर्षमा विवाह गर्ने खबर भारतीय संचार माध्यम मुम्बई मिररले जनाएको छ । मुम्बई मिररलाई उद्ध. . .


विराटनगरमा न्यु युरोकिड्स प्रि–स्कुल संचालनको तयारीमा 

विराटनगर, १८ चैत ।  विराटनगरमा बालबालिकालाई लक्षित गरि न्यु युरोकिड्स प्रि–स्कुल संचालनको तयारी गरिएको छ । बाल मनोविज्ञानमा आधारित शिक्षा दिने उदेश्यले बिभिन्न देशमा एक हजारवढी शाखा भएको न्यु युरोकिड्स प्रि–स्कुल विराटनगरमा संचालनको तयारीमा आएको हो । विराटनगरको शंकरपुर दुर्गा चौकमा बालमैत्री वा�. . .


के हो अप्रिल फुल ? किन ढाँटिन्ट यो दिन

ग्रोरियन क्यालेन्डरको अप्रिल १ तारिकलाई अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तर यो अप्रिल फुल किन मनाउन थालियो भन्ने एकिन इतिहास छैन । अप्रिल फुल मनाइने विभिन्न अनुमान भने छन् । मध्ययुगमा युरोपका सबैजसो सहरहरुमा मार्च २५ मा नयाँ वर्षको उत्सव मनाइन्थ्यो । फ्रान्सको केही क्षेत्रमा एक हप्तासम्म नयाँ वर्�. . .


‘बागी २’ को बक्स अफिसमा शानदार सुरुवात, तोड्यो पद्मावतको रेकर्ड

अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी अभिनित चलचित्र ‘बागी २’ ले बक्स अफिसमा शानदार सुरुवात गरेको छ । चलचित्र ‘बागी २’ ले प्रदर्शनको पहिलो दिनमै २५.१० करोड रुपैयाँ कलेक्सन गर्दै सन् २०१८ साल भरीकै पहिलो दिनमा धेरै ओपनिङ्ग गर्ने चलचित्र बन्न सफल भएको छ । एक्सनले भरपुर अभिनेता टाइगर श्राफको फिल्म . . .


सुनसरीको श्रीपुरमा भीषण आगलागी, १६ घर जले

सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरमा भएको भीषण आगलागीमा १६ घर जलेका छन् । नेपाल र भारतको सीमाना पर्ने श्रीपुरको मुसलमान वस्तीमा भएको आगलागीबाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षाकर्मीसहित नेपाल र भारतको दमकलले आगलागी नियन्त्रणमा लिन सफल भएका थिए । गहुँ थ्रेसर गर�. . .


गर्भनिरोधक चक्की खुवाएर १० दिनसम्म सामूहिक बलात्कार

कीर्तिपुरकी मानसिक अपांगता भएकी १५ वर्षीया बालिका १७ फागुनमा घरबाट निस्किइन् । लोकल बस चढेर बल्खु उत्रिइन् । कहाँ जाने ठेगान थिएन । उनी पुनः चक्रपथ चल्ने बा४ ख ३८५१ नम्बरको बसमा चढिन् । बस खचाखच थियो । पछाडिको सिट खाली भएको देखेपछि उनी त्यहीँ बसिन् । बस स्वयम्भूतर्फ अघि बढ्यो । तर, उनी बसबाट ओर्लिन नै भु�. . .


डीपीएलमा बिराटनगर किंग्सको आज पहिलो खेल महेन्द्रनगरसंग

बिराटनगर चैत्र १८, धनगढिमा जारि धनगढि प्रिमियर लिग २ को आज दोस्रो दिन बिराटनगर किंग्सले आफ्नो पहिलो खेल खेल्दै छ । बिराटनगरले महेन्द्रनगर युनाईटेडसंग पहिलो खेल खेल्दैछ । खेल आज १ बजे सुरु हुने छ । प्रदेश नम्बर ७ को प्रहरी खेल मैदानमा हुने प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्�. . .


अमेरिका छिट्टै सिरियाबाट फर्किने ट्रम्पको सङ्केत

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वग्रस्त सिरियाबाट अमेरिका छिट्टै फर्किन लागेको सङ्केत गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्ययम सिएनएनले राष्ट्रपतिले ओहाओको एक सम्बोधनलाई उद्धृत गर्दै जनाएको छ, “हामीले सिरियामा इस्लामिक स्टेट्स (आइआइएस) समूहलाई परास्त गरिसकेका छौ । हामी छ�. . .