आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हँुदा प्रहरीलाई समस्या भएको हो । सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न. . .
नायिका केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार उपस्थित थिए । विशाल भण्डारीको कथा तथा निर्देशन रहेको यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, वुद्ध�. . .
चितवन । एउटै कक्षमा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीका १० बर्षीया बालिका बलात्कृत भएकी छिन् । चैत ११ गते दिउँसो घरमा एक्ले सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छिन् । छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको . . .
फिल्म “हरी“ को ट्रेलर सार्वजनिक भएको छ । बिपिन कार्की अभिनित रहेको फिल्मको अभिनयलाई अर्को एक उचाई दिएका छ । बिपिन कार्कीको यो अर्को फरक खालको अभिनय रहेको फिल्मको ट्रेलरले दर्साउँछ । यस सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशान्मा तयार भएको छ । फिल्ममा बिपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल,. . .
एजेन्सी । चर्चित अष्ट्रेलियन क्रिकेट खेलाडी डेभिड वार्नरले सनराइजर्स हैदराबादको कप्तानबाट राजीनामा दिएका छन् । सनराइजर्स हैदराबादको अफिसियल ट्विटरले वार्नरले कप्तानबाट राजीनामा दिएको उल्लेख गरेको छ । सनराइजर्स हैदराबादका प्रमुख कार्यकारी अधिकृत (सीईओ) के शंमुहामले पछिल्लो दक्षिण अफ्रिका विरुद. . .
इलाम, रासस । इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन् । नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि गर्न र स्तरोन्नति गरी उपमहानगरपालिका बनाउने भन्दै बढी बच्चा जन्माउने महिलालाई बढी रकम उपलब्ध गर. . .
बाजुरा, रासस । बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ । विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा कुटपिट गरेको स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष भुकाखोला लघु जलविद्युत् आ�. . .
ईतिहास देखि वर्तमान समय सम्म पूर्वीय सभ्यताको बिकास क्रम हेर्दा प्राय सबै समुदायका महिला हरुले जन्मने बित्तिकै बंशजको आधारमा प्राप्त गरेको थर र जन्मदाताको पहिचान लाइ एक चिम्टी सिन्दुरको लागी मात्र परिवर्तन गरिरहे । बंसजले प्रदान गरेको पहिचान बिहे गरेर गए पछि श्रीमानको पहिचानमा बिलिन हुदा पनि त्यो �. . .
बिराटनगर चैत्र १४ , धनगढी प्रिमियर लिग(डीपीएल)–२ टोली बिराटनगर किंग्सले दुई जना विदेशी खेलाडी टिममा अनुबन्धित गरेको छ। बिराटनगरले हंगकंगका कप्तान बबर ह्यात र भारतीय खेलाडी शुभम कामतलाइ टिममा सामेल गरेको हो । बिराटनगर किंग्सको कप्तानी नेपाली क्रिकेट टिमका कप्तान समेत रहेका पारस खड्काले गर्दैछन भन. . .
नेपाली चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘चाहेर फुलेउ’ सार्वजनिक भएको छ । चर्चित संगीतकार राजकुमार बगरले संगीत भरेका छन भने शब्द रबिन बिरही पुनले गरेका छन । नायिका नम्रता सापकोटा र मोडल रोशनलाई भिडियोमा देख्न सकिन्छ । चर्चित निर्देशक शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाईले छायांकन ग. . .
काठमाडौं,चैत्र १४ : सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकार�. . .
काठमाडौँ, चैत १४ गते । धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको ह. . .