तीर्थ भटृराई/ मोरङ, चैत २० । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ! हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ । तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाएका मात्र होइन, उनले २०६८ देखि खाँदै आएको कन्दमूलसमेत हाल त्य. . .
इटहरी । सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ । को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिए�. . .
गाईघाट, रासस । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण शुरु भएको छ । तेइस वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य शुरु भएको छ । गाईघाट—दिक्तेल सडक कार्यालय, उदयपुरका �. . .
अल्फाबिटाका एक्जुकेटिभ चेयरम्यान दुइराज शर्मासँग हाम्रा सहकर्मी विवेक दाहालले वैदेशिक शिक्षा र त्यसैकाे सेराेफेराेमा रहेर कुराकानी गर्नु भएकाे छ । https://youtu.be/BHNlkQbj6ic. . .
लिबाङ । प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् । विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमान्का कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नुपरेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् । हामीले त श्रीमान्का कारण �. . .
काठमाडौं – ६१ औँ राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा यस वर्षका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा तय गरिएको छ । विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउन�. . .
जोहानेसवर्ग, चैत २० । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ । नेल्सन मण्डेला जेलमा रहँदा वर्षौंसम्म रंगभेद विरोधी आन्दोलनमा विनी मण्डेलाको ठूलो प्रभाव थियो । प्रशिक्षित सामाजिक कार्यकर्ता समेत रहेकी उनी केही समय जेलसमेत परेकी थ. . .
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–२ मा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन थालेको छ । जनप्रतिनिधि नभएको बेला वर्षाको समयमा हिलाम्य बाटोमा हिँड्दै आएका स्थानीयवासी जनप्रतिनिधि आएपछि अब ग्राभेल र राम्रो बाटोमा हिँड्न पाउने भएका छन् । स्थानीयले छनोट गरेका जनप्रतिनिधिले स्थानीयको माग र समस्या. . .
काठमाडौँ,चैत्र २० । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ । स. . .
काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी यशोदा सुवेदीको गए राति पौने ११ बजे निधन भएको कलाकार किरण केसीले जानकारी दिए । सुवेदीको अहिले साढे ९ बजे दाहसंस्कार गरिने केसीले जानकारी दिए । क्यान्सरबाट पीडित सुवेदीको उपचारकै क्रममा ललितपुरको हरिसिद्धि अस्पतालमा निधन भएको थियो ।. . .
दाङ । रोल्पाको त्रिवेणी गाउँपालिकामा दुई नाबालकको हत्या भएको छ । त्रिवेणीको डाफ्ला निवासी गणेश विकका ६ वर्षिय छोरा प्रेम बिक र ३ वर्षिया छोरी बसन्ती बिकको आफ्नै अंकल खड्गबहादुर बिकले गएराति हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक सुर्दशन पन्थीका अनुसार हत्या गरी फरार रहेका बिकलाई प्रहरीले �. . .
विराटनगर, चैत्र २० गते। धनकुटाको धनकुटा नगरपालिका-१ हिलेमा सोमबार करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय ३५ बर्षिय गोपाल बुढाथोकी र ४२ बर्षिय निमा शेर्पा रहेका छन्। उनीहरुलाई अपरान्ह ४ बजेतिर घर बनाउने क्रममा २ सय २० भोल्टको करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते दुवैको जि�. . .