भक्तपुर (रासस) । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । �. . .
एजेन्सी । मलेसियाका प्रधानमन्त्री नाजिब राजकको सरकारले सोमबार ‘फेक न्युज’ अर्थात झुटो समाचारविरुद्ध भारी जरिबानाका साथै १० वर्षसम्मको जेल सजाय तोक्ने विधेयक प्रस्ताव गरेको छ । तर उक्त प्रस्तावले संचार माध्यमको स्वतन्त्रतालाई लिएर भने प्रश्न उठाइरहेको बताइएको छ । वास्तवमा प्रधानमन्त्री नाजिबमा�. . .
भक्तपुर (रासस) । प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित आज भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण न. . .
फलेवास, पर्वत (रासस) । पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर ‘अपहरणकारी’को मृत्यु भएको छ । बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयवासीले देखेपछि भागेका बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको मृत्यु भएको हो । रुचालक�. . .
काठमाडौं, चैत १८ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदैछ । उनको पार्थिव शरीर शनिबार राती भारतको दिल्लीबाट नेपाल ल्याइएको छ ।नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको शव काठमाडौं ल्याइएको हो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दि. . .
विराटनगर , चैत १७ , गेम खेल्न इच्छुक युवायुवतीलाई लक्षित गरि विराटनगरमा पहिलोपटक प्ले स्टेसन जोन सञ्चालनमा आएको छ । विराटनगरको हिमालय रोडमा हाल ३ वटा प्ले स्टेसन सहित उक्त गेमिङ जोन सञ्चालनमा आएको हो । विश्वभर चर्चित फिफा , जिटिए , रेस्लिङ लगायतका गेम उक्त गेम सेन्टरमा खेलेर मनोरञ्जन लिन सकिने सञ्चालक �. . .
नाइजेरिया - नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन् । अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताउनुभयो । मृत्यु हुन�. . .
आवर विराटनगर डट नेट विराटनगर, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसको प्रमुख अतिथि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई बनाईएको थियो । दिउँसो ३ बजे निमन्त्रणा गरिएको कार्यक्रम मुख्यमन्त्री राईको पर्खाईमा झण्डै डेढ घण्टा बित्यो । अन्तिम समयमा पनि मुख्यमन्त्री नआईपुगे पछि कार्यक्. . .
With the creativity of human innovation and boons of nature, human beings are moving towards a ”solution-oriented” world.By finding effective solutions to environmental conservation to a discovery of treatments for incurable diseases.Despite this fact some magnificent issues still lie behind the black curtain, unable to get the attention they deserve. Epilepsy as a misunderstood disease is one of them. Epilepsy basically is a mental condition in which the sufferer experiences blackouts and sudden attacks. With around 7 crore patients, epilepsy is a growing disease around the globe.According to the epilepsy society of Australia ,87 patients are added every minute that is 8 times the death/minute due to cancer, however ,it is still is being misunderstood almost everywhere. Generally, it. . .
मोरङ, चैत्र १६। विराटनगर महानगरपालिका-४ पिपलचौकमा विहीबार भ्यानको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन्। उत्तरबाट दक्षिण तर्फ आउदै गरेको स १ च १०४५ नम्बरको भ्यानले बेलुका ८ बेजतिर बाटो क्रस गर्दै गरेको को ८ प ५४१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक विराटनगर महानगरप�. . .
मोरङ, चैत्र १६ गते। मोरङको विराटनगर महानगरपालिका-१२ बखरी बस्ने ३० बर्षिय लोक मणी कामतले विहीबार आफ्नै भाइ चन्दन कामतमाथि कुटपिट गरेका छन्। बेलुका १० बजेतिर घरायसी बिबादका कारण उनले भाइलाई कुटपिट गर्नुका साथै शिसाले प्रहार गरेका हुन्। घाइते चन्दनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भ. . .
मोरङ, चैत्र १६ गते। मोरङको विराटनगर महानगरपालिका-१९ स्थित घिनाघाटबाट प्रहरीले विहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धनुषा ढल्केबर- ४ बस्ने ३४ बर्षिय सुवास थापा, जिल्ला सिन्धुपाल्चोक सिमपानी यमुना घर भई हाल काठमाण्डौ स्यम्भू ३६ बर्षिय सुनम लामा र मोरङ बेलबारी नगरपाल. . .