Admin_OB

पुर्व कर्मचारी र मानव अधिकार रक्षकलाई मानव अधिकार आयोगबाट साईबर क्राइम मुद्दा

बिराटनगर २४ चैत । अरुलाई झुठो मुद्दा लगाउन र गैरकानुनी थुनामा राख्न हुदैन भन्दै प्रतिरक्षा गर्नुपर्ने संबैधानिक निकायले झुठो मुद्दा लगाएर मर्यादा बिपरित कार्य गरेको दुई अधिकारकर्मीले आरोप लगाएका छन । पुर्वाञ्चल मानव अधिकार रक्षक संञ्जालका सल्लाहकार तथा राष्ट्रिय मानव अधिकार आयोगका पुर्व अधिकृ. . .


सलमानकाे निर्णय गरिरहेका न्यायधिशकाे अचानक सरूवा, के हाे कारण ?

कालाे हरिण सिकार घटनाका दाेषी सलमान खानकाे जमानत याचिकामा सुनुवाइ गरिरहेका न्यायधिशकाे सरूवा भएकाे छ । शुक्रबार राजस्थान हाइ काेर्टकाे वेबसाइटमा ट्रान्सफर अर्डरकाे सुचना सम्प्रेषण गर्दै जाेधपुरकाे डिस्ट्रिक्ट तथा सेसंस न्यायधिस रविन्द्र कुमार जाेशीकेा सरूवा भएकाे हाे । उनकाे स्थानमा चन्द्र शेख. . .


आजबाट भारत,अष्ट्रेलिया युरोप जान चाहनेको लागि विराटनगरमा ‘मेघा शैक्षिक मेला’

विराटनगर, २४ चैत । भारत,अष्ट्रेलिया युरोप, जापानलगायतका स्थान अध्ययनका लागि जान चाहनेको लागि ‘मेघा शैक्षिक मेला’ २०७४ आजबाट विराटनगरमा सुरु भएको छ । इडेन एकाडेमी कन्सल्टेन्सी र लिङकन एकाडेमीको संयुक्त आयोजनामा शैक्षिक मेला शुरु भएको हो । एकाडेमीले शैक्षिक हबको रुपमा विकास हुँदै गएको प्रदेश १ को अस्�. . .


झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर प्रहरी टोलीमाथि खुकुरी प्रहार

झापा, रासस । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राई. . .


मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

वासिङ्टन, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामी सैन्यरुपमा काम गर्न गइरहेका छौं, यो ठूलो कदम हो ।’ राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा यसअघि नै गरेका छन् ।. . .


बिराटनगरमा सडक निर्माणको काम अब रातमा पनि गरिने

ध्रुव भट्टराई/ विराटनगर, चैत २१ । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । निर्माणाधीन सडक र यसको दुवैतर्फ खनेको नालाले सर्वसाधारण समस्या परेका हुन् । तर अब प्रदेश सरकारले सडक निर्माणको काम तीब्र पार्न रा. . .


आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबा पक्राउ

पाँचथर । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा �. . .


हत्यापछि बेपत्ता पारिएकी महिलाको शव फेला

धनुषा । मटिहानी नगरपालिका २ स्थित वरदाहामा एक महिलाको शव फेला परेको छ । हत्यापछि बेपत्ता पारिएकी स्थानिय २५ वर्षीया पुनमदेवी दासको शव फेला परेको हो । घरदेखि १ किमी उत्तर मटिहानी धिरापुर सडक छेउबाट जुट र प्लाष्टिकको वोरामा सेतो कपडाले बेरिएको अवस्थामा बुधबार विहान उनको शव फेला परेको हो । प्रहरीका अन�. . .


डीपीएल : विराटनगर किङस ४२ रनले बिजयी , प्रतियोगिताको पहिलो जित

धनगढी,चैत्र २१ । धनगढी प्रिमियर लिगमा विराटनगर किङसले पहिलो जित दर्ता गरेको छ । विराटनगर किङसले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै जित दर्ता गरेको हो । रुपन्देहीले लगातार तेस्रो हार ब्यहोरेसंगै प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । धनगढीको संघीय इकाई प्रहरीको मैदानमा टस हारेर �. . .


बहुराष्ट्रिय कम्पनी ‘प्रान’ यसरी जम्दैछ नेपालमा

बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो । नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्. . .


केकी अधिकारीलाई मोटापनले तनाव , शरीर घटाउन जिमको साहरा

केकी अधिकारी अभिनित चलचित्रले अपेक्षित कमाई नगरेतापनि अभिनयमा उनलाई अब्बल मानिन्छ । शरीरको वजनले बेलाबखत तारीफको सट्टा आलोचना हुने गर्दछ । तर, उनी आफ्नो स्वास्थ्यको निकै ख्याल राख्छिन् । विगत तीन वर्षदेखि उनले हरेक बिहान महाराजगन्ज स्थित निरामय् जिमखाना जाने गर्दछिन् । ‘तीन वर्ष भयो जिम आउन थालेक�. . .


कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट

सिन्धुली, चैत २० । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको बताइएको छ । कालिका कन्स्ट्रक्सनले धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माणको . . .