Admin_OB

अमेरिकन फर्म्याटमा विराटनगर मै किन्डरपिल्लर मन्टेशवरी खुल्ने

विराटनगर १३ चैत । खेलकूद र घरेलु वातावरणमा वालवालिकालाई शिक्षा दिने उद्देश्यका साथ विराटनगरमा किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) संचालनमा आउने भएको छ। किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) ले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी अमेरिकी तरिकामा आगामी वैशाख देखि प्ले ग्रुपदेखि सिनियर केजी कक्षा स�. . .


‘नेपाल आइडल सिजन–२’ असारबाट टेलिभिजनमा आउने

काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ असारको अन्तिमबाट मात्रै टेलिभिजन तथा युट्युब च्यामनलमा हेर्न पाइने भएको छ । ‘नेपाल आइडल सिजन–२’ भन्दै केही भिडियो युट्युब च्यानलमा अपलोड भए पनि त्यो आधिकारिक नभएको आयोजकले जनाएको छ । “बुगी बुगी सकिएपछि मात्रै ‘नेपाल आइडल सिजन–२’ टेलिभिजनमा आउने छ,” नेपाल आइडलका प्रवन�. . .


२ नम्बर प्रदेश सरकारको सयदिने कार्ययोजना

जनकपुरधाम, रासस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश बनाउन प्रदेश सरकारको १०० दिने कार्ययोजना सार्वजनिक गरेका छन् । कार्ययोजनाअन्तर्गत प्रदेशलाई लगानीमैत्री प्रदेशका रूपमा विकास गर्ने, लगानीकर्ता प्रोत्साहित हुने खालका नीति निर्माण गर्ने, प्रदेशस्तरीय बोर्ड स्थापना गर्ने, �. . .


गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी

काठमाडौँ, रासस । गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ । वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी,. . .


पूर्वमा हुने आइटी बुट क्याम्पमा बिद्यार्थीको आकर्षण 

बिराटनगर चैत्र १३ , आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पाइने भएकाले यसतर्फ नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ। नेपालमा सूचना प्रविधि क्षेत्रको सम्भाव्यता सँगै लगानीका अवसरहरु बढेर गएको छ । आइटीको माग र बिद्यार्थीहरुमा रहेको जिज्ञासा परिपूर्ति गर्न इनोभेट नेपाल ग्रुपले देशका बिभिन्न श. . .


गुराँसको राजधानीको रुपमा परिचित तीनजुरेमा पर्यटकहरुको घुइचो

तेह्रथुम । गुराँसको राजधानीको रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा एकैपटक ३८ देशका पर्यटकहरु पुगेका छन् । नेपालकै विभिन्न शहर र भारतसहित अष्ट्रेलिया, अमेरिका र युरोप लगायतका ३८ बढी देशबाट पाँच सय भन्दाबढी पर्यटकहरु तीनजुरे पुगेका हुन् । संगीत र कल. . .


नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी कार्यरत रहेका दुई सैनिक पोखरीमा मृत फेला

इटहरी, १३ चैत : नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस�. . .


खोटाङमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

खोटाङ, चैत्र १३ गते। खोटाङको मझुवागढी नगरपालिका-३ काउलेमा सोमबार श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ। स्थानिय ५९ बर्षिय मकरध्वज राई र श्रीमती ५० बर्षिया आईसरी राई विच साँझ ५ बेजतिर सामान्य विवाद हुँदा श्रीमानले बाँसको लाठीले श्रीमतीलाई प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जानकारी �. . .


श्रीमान्–श्रीमती नै ‘यौनदलाल’, श्रीमान् ग्राहक खोज्ने, श्रीमती केटी मिलाउने

काठमाडौं । पछिल्लो एक महिनामा प्रहरीले काठमाडौंबाट दैनिक औषतमा ५० जनाभन्दा बढीलाई होटलहरुबाट पक्राउ गरिरहेको छ । तीमध्ये कतिपय अनैतिक क्रियाकलापमा संग्लन पनि भेटिएका छन् । काठमाडौंमा यौनधन्दाका नयाँ–नयाँ शैली र प्रयोगहरु पनि भेटिएका छन् । कतिपय स्थानमा त कोठी नै सञ्चालन गरेर ‘भिआइपी’ यौनअड्डा खो�. . .


मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ को मृत्यु, १ गम्भीर घाईते

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ को मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का . . .


सन्दिप लामिछानेको गीतको टिजर सार्वजनिक

इन्डियन प्रिमियर लिग खेल्न  भारत जाने तयारीमा रहेका क्रिकेटर सन्दिप लामिछानेले  यतिबेला आफ्नो आवाजमा रहेको एक एल्बम ल्याएर आफ्नो फ्यानहरुलाई सरप्राईज दिएका छन् । फेसबुकमा सन्दिपले एउटा गीतको टिजर सार्वजनिक गरेका छन् जसमा उनी आफैले आवाज दिएका छन् । सन्दिप क्रिकेट बलमा औंला घुमाउन मात्र होइन, गीतमा �. . .


बिराटनगरको सडकमा धुलो बढ्यो , धुलोबाट बच्न सावधानी अपनाउने यस्तो तरिका !

बिराटनगरमा सडक निर्माणको कामको कारण धुलो बढेको छ । बिराटनगरको अधिकांश सडक धुलोको कारण हिड्न नै गाह्रो हुने अवस्था छ । धुलोबाट सप्रश्वाससँगै आँखा रातो हुने, बिझाउने, धुलोका कण नानीमा अड्किएर घाउ हुनेजस्ता समस्या देखिएका छन् । धुलो धुवाँका कारण विभिन्न समस्या लिएर बिरामी अस्पताल आउन थालेको बिराटनगर�. . .