Admin_OB

ग्रेडेडका विशाल भए एसबीएससी चित्रकलाको प्रथम

विराटनगर, ७ फागुन । ‘एसबीएससी चित्रकला’ प्रतियोगिताको सिनीयतर्फको प्रथम विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कूललका विशाल पौद्धार भएका छन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगिताको सिनियरतर्फको द्धितीय. . .


बिराटनगरका ललित नेपाली क्रिकेट टोलीमा छानिए

जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ।१५ सदस्यीय नेपाली टिममा गत साता नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलेका १४ खेलाडी र थप खेलाडी समावेश छन्। यसअघि वैकल्पिक खेलाडीको रुपमा रहेका बिराटनगरका युवा स्पिनर ललितनार�. . .


मदिरा सेवन गरि आफ्नै साथीको बलात्कार , घटनाको पाँच दिनपछि आफू बलात्कृत भएको जाहेरी

काठमाडौँ । २१ माघको राति बानेश्वरको बुद्धनगरमा भएको बलात्कार घटनामा सहयोगी बनेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । घटनाको पाँच दिनपछि आफू बलात्कृत भएको भन्दै सुदूरपश्चिम घर भई मध्य बानेश्वरको एक अस्पतालमा ल्याब असि�. . .


पाकिस्तानी आकाश प्रयोग गरेबापत मोदीले झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने

नयाँ दिल्ली, फागुन ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।  पाकिस्तानले मोदीको विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत २ लाख ८६ हजार रुपैयाँ तिर्नुपर्ने भन्दै त्यसबापतको बिल भारत सरकारसमक्ष पठाएको छ । ‘�. . .


उर्लाबारीमा विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीको अवलोकन

उर्लाबारी,फागुन ७ गते । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मि�. . .


प्रम ओलीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देश�. . .


आज प्रजातन्त्र दिवस, देशमा प्रजातन्त्र बहाली भएको ६८ वर्ष पूरा

एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ । सोही दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रमका साथ ‘६८औँ प्रजातन्त्र दिवस’ मनाइँदैछ ।२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १ सय४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र . . .


सप्तरीबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ

राजविराज।  ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मु. . .


बिराटनगरको गुन्द्री बजारमा विप्लवको कार्यक्रम बिथोलियो

विराटनगर । बिराटनगरको गुन्द्री बजारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले बिथोलेको छ । कार्यक्रम नगर्नू भनी प्रशासनले दिएको निर्देशनलाई अटेर गरेको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको हो । प्रहरीले नेकपाका स्थायी समिति सद�. . .


माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ ।  आईतबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको पहिलो बैठकले दलको नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । बैठकमा पार्टी एकता लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रवक्ता पम्फा भुसालले जा�. . .


६ वर्षकी बालिकालाई बलात्कार गर्नेलाई चारपटक मृत्युदण्ड

पाकिस्तानको एक अदालतले ६ वर्षकी बालिका जेनब अन्सारीको बलात्कारी हत्या गर्ने व्यक्तिलाई चारपटक मृत्युदण्ड दिने सजाय सुनाएको छ । अदालतले अभियुक्त इमरान अलीलाई चार मृत्युदण्डको सजाय सुनाएको हो । गएको जनवरी ४ मा कुरानको कक्षाका लागि जाँदै गरेकी जेनब अन्सारी पञ्जाबको कसूर क्षेत्रबाट बेपत्ता भएकी थिइ�. . .


मुलुकभर प्रत्येक दिन तीन महिला बलात्कृत

काठमाडौँ ।  पछिलो समया बलाल्कारको घटनाहरु धेरै नै आउने गरेको छ । प्रत्यक दिन मुलुकभर तीन महिला बलात्कृत हुने गरेका छन् । यो त बहिर आएको घटना मात्रै हो । बलाकार थरेर गुपचुप राख्ने घटना त कति छन् कति । बलात्कारको घटना प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्द�. . .