काठमाडौँ, फागुन १३ गते । होलीका नाममा विकृति फैलाउने र महिलामाथि दुव्र्यवहार गर्नेहरूविरुद्ध महानगरीय प्रहरीले सशक्त कारवाही अभियान सञ्चालन गरेको छ । होली पर्वको सुरुवातसँंगै शुक्रबारबाट राजधानीका सडक–गल्लीमा महिलामाथि फोहोर पानी छ्याप्ने र लोला हान्ने विकृति सुरु भएको छ । बिहानको समयमा शिक्षण . . .
चितवन । आफूलाई सादा पोसाकको प्रहरी हुँ भन्दै लुटपाट गर्ने दुई जनासहित ज्यान मार्ने अभियोग लागेका अन्य तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । लुटपाट आरोपमा पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने वर्ष १७ का आशिष मगर र भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २० का सिजन गुरुङ रहेका छन् । . . .
विराटनगर, फागुन १३ । विराटनगरको किडेस भिलेज स्कुलमातथा अविभावक दिवस सम्पन्न भएको छ । शनिबार स्कुलले विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रम गरी मनाएको हो । वार्षिकोत्सवमा स्कुलका विद्यार्थीहरुले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुती दिएका थिए । स्कुलममा प्ले ग्रुपदेखि कक्षा २ सम्म २ सय १७ वि�. . .
सुनसरी, फाल्गुन १३ गते। सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा शनिबार बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका ३५ बर्षिय करमलाल उराव रहेका छन्। उनलाई ना २ ख ९८४६ नम्बरको बसले बेलुका ९ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते उनको इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु �. . .
लहान। छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्�. . .
रमाइलो पर्व होली हाम्रो नजिक आइसकेको छ । रङको पर्व होलीको चहलपहल बजारमा देखिन पनि थालिसकेको छ । बिशेषगरि युवा पुस्तामाझ होलीको रौनक अझ बढी देखिदै आएको छ । बिराटनगरका मोडल तथा फोटोग्राफर अमर मगरले हालसालै होली बिशेष फोटोशुट गराएका छन् । तस्बिरमा : आकृति अधिकारी, हसन मुबारक अली, नेहा गिरी, अमर मगर , श्र�. . .
लिमा । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटन. . .
धनकुटा, फागुन १० गते । नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ । बुधबार मेला मूल आयोजक समिति उद्योग वाणिज्य संघ, धनकुटाले पत्रकार सम्मेलनमा आगामी फागुन २० देखि ३० गतेसम्म हुने �. . .
बिराटनगर, १० फागुन । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विश्वमै दुर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्र चौकका ४२ बर्षीय हिरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो । आचार्यको एन्यूरिजम (मस्तिस्क भित्रको नसामा बनेको रगतको पो�. . .
साँझ ७ बजेतिर बुढीगंगा गाउँपालिका १ बिराटनगर-हरैचा सडक खण्ड अन्तरगत पुष्पलाल चौकबाट भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई युवकको साथबाट लागुपदार्थ जन्य ट्याब्लेट बरामद भएको छ। विराटनगरबाट विराटचौकतर्फ जादै गरेको डब्लुबि ७४-डब्लु-९१०३ नम्बरको पल्सर मोटरसाइकलमा सवार भारत दार्जिलिं जल्पाईगुढी घर भ�. . .
फागुन १० । इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडले सेभियालाई बराबरीमा रोकेको छ । डेविड डि गियाले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान्चेष्टर युनाइटेडले सेभियाको उसकै मैदानमा रोक्न सफल भएको हो । प्रि-क्वार्टर फाइनलको पहिलो लेगमा स्पेनिस गोलकिपरले जोवाक्वीन कोरेरा, स्टेफेन एनजोन्जी र लुईस मुरियलको उत्क. . .
विराटनगर ९ फागुन । विराटनगर महानगरपालिका भित्र साना गाडीको आतंक छ । त्यही आतंकका बिचमा फेरी अर्को कम्पनीको गाडी थपिएको छ । ग्रिन मोर्टसले विराटनगरमा बुधबार काइनेटिक सफर शक्ति लोडर सहित चारवटा मोडेलको गाडीको विक्रि शुुभारम्भ गरेको छ । विराटनगरको पिपलचौक स्थित सो रुमवाट विक्रि शुुभारम्भ गरेको हो । सा. . .