गाईघाट, उदयपुर, ६ फागुन : उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ । बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको चौदण्डी नगर. . .
तेह्रथुम, फागुन ६ गते । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि ओली सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका हुन् । प्रेस संयोजक चेतन अधिकारीकाअनुसार प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने समय तयभएको छ । उनला. . .
मोरङ, फाल्गुन ६ गते । कटहरीबाट प्रहरीले शनिबार ३० वटा भारतीय बोइलर कुखुरा बरामद गरेको छ। भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुरासहित को १ ह ६८२७ नम्बरको सिटी सफारी नियन्त्रणमा लिइएको हो। वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएका प्रहरीले साँझ ५ बजेतिर कटहरी गाउँपालिका ४ नयाँबजारमा सिटी सफारीमा बोइ�. . .
विराटनगर, ६ फागुन , विराटनगर– ५ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयको ४२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यरुपमा सम्पन्न भएको छ । प्रमुख अतिथी मेयर भिम पराजुलीले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा १० सम्मका ४ सय ८० जना बालबालिकाहरुबाट विभिन्न संस्कृत. . .
काठमाडौं, ६ फागुन । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री-वितरण भइरहेको हो। अत्यधि�. . .
इटहरी र सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक प्रविधिहरूका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जा. . .
विराटनगर, फागुन ५ विराटनगर–३ स्थित ज्ञान सारथि विद्यापीठले शुक्रबार अभिभावक दिवसमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । विद्यापीठले विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइ सँगसँगै उनीहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्न विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्दै आएको प्रिन्सिपल एलि�. . .
एजेन्सी । अष्ट्रेलियाले त्रिकेणात्मक टि–ट्वान्टी क्रिकेट शृंखलामा न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको छ । २४४ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट क्षतिमा ७ बलअघि नै भेटायो । अष्ट्रेलियाको जितका लागि डि अर्सी शर्टले ७६ रन बनाए । उनले ४४ बलमा ८ चौका र ३ छक्का प्र�. . .
कालिकोट । जिल्लाको पलाँता गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिने निर्णय कार्यान्वयनमा ल्याएको छ । गरीबीको समस्यामा जीवन गुजारा गरिरहेका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिने निर्णय गरिएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनुभयो । �. . .
राजविराज, रासस । नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएको जानकारी अनुसार लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिए. . .
डोल्पा, रासस । त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न �. . .