Admin_OB

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

तेह्रथुम, फागुन ४ गते । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा . . .


आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता प्रदान गर्न सरकारलाई सिफारिस

काठमाडौँ, फागुन ४ गते । राष्ट्रिय मानव अधिकार आयोगले आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता प्रदान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले विहीबार जारी गरेको विज्ञप्तिमा सरकारलाई पत्रमार्फत नेपाली आमाबाट जन्मिएका सबै सन्ततीलाई सहज रूपमा आमाको नामबाट नागरिकता उपलब्ध गराउन सिफारिस गरेको जनाइएको छ. . .


तेह्रथुममा तिम्ल्याहा सन्तान जन्माए, बच्चाहरुको अवस्था गम्भीर

तेह्रथुम (रासस) । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी मेनुका खनाल कार्कीले तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मेन. . .


विराटनगरकाे अर्निकाे कलेजका विद्यार्थीले गरे १ सय ३० युनिट रगत दान

अर्निकाे उच्च मावि विराटनगरमा भएकाे रक्तदान कार्यक्रममा १ सय ३० जनाले रक्तदान गरेका छन् । युथ फर ब्लड र लायन्स क्लब अफ विराटनगर युनाइटेडले संयुक्त रूपमा अायाेजना गरेकाे रक्तदानमा कलेजका शिक्षक, विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए । बुधबार भएकाे रक्तदान सचेतना कार्यक्रम पछि अाज त्यहाँ रक्त�. . .


डिभिजन २ काे च्याम्पियन बन्न नेपाललाइ २ सय ७८ रनकाे चुनाैती

नामिबियामा जारी डिभिजन २ काे प्रतियाेगिताकाे फाइनल खेलमा युएइले नेपाललाइ २ सय ७८ रनकाे चुनाैती दिएकाे छ । अहिले जारी खेलमा टस जितेर पहिले ब्याटिङका लागि अाएकाे युएइले निर्धारित ५० अाेभरकाे क्षतिमा ४ विकेट गुमाउदै २ सय ७७ रन बनाएकाे हाे । युएइका लागि असफाक अहमदले १ सय ७८ बल खेल्दै १ सय १४ रन बनाए । यसै ग�. . .


ताप्लेजुङ र तेह्रथुममा हिमपात

ताप्लेजुङ/तेह्रथुम फागुन ३ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा सामान्य वर्षासँगै हिमपात भएको छ । हिजो दिउँसो पानी परेसँगै हिमपात भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका वस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत ह�. . .


मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या

भीमदत्तनगरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको �. . .


प्रधानमन्त्री ओली संगै मन्त्री बन्दै यी एमाले नेताहरु !!

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । ओलीले साँझ ४ बने राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिँदैछन् । ओलीसँगै एमालेबाट ईश्वर पोखरेल र प्रदिप ज्ञवालीले पनि सपथ लिने स्रोतले जनाएको छ । पोखरेल उपप्रधानमन्त्री र ज्ञवाली मन्त्री मात्र बन्ने बताइएको छ । ओलीलाई राष्�. . .


दौरा सुरुवाल र साडी चोलीमा आउन सांसदलाई ओलीको निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दललाई मर्यादित पोशाकको साथ सपथ ग्रहणमा उपस्थीत हुन आह्वान गरेका छन्। पहिरन कहाँ र कस्तो अवस्थामा भन्ने हुन्छ, ओलीले सम्बोधन गर्दै भने, संकीर्ण हुन खोजेको होइन तर ख्याल गर्नु।उनले थप प्रस्ट्याए पुरुषहरु दौरासुरुवाल, कोट, टोपी�. . .


जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

मंगलबारे, इलाम, फागुन ३ गते । जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो । विसं २०७२÷७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहे. . .


सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित जुट उद्योगका लागि कच्चा पदार्थ अभाव

नवराज कट्टेल , विराटनगर, फागुन ३ गते । जुट उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुट खेतीमा आएको कमीका कारण सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरू भारत र बङ्गलादेशको भरमा वस्तु उत्पादन गर्न बाध्य हुँदै गएका छन् । स्वदेशी कच्चा पदार्थ उत्पादनमा बर्सेनि कमी हुँदै गएपछि ठूलो लगानीमा स्थापना भएक. . .


केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

काठमाडौँ, फागुन ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको क�. . .