Admin_OB

कटहरीबाट भारतीय बोइलर कुखुरा बरामद 

मोरङ, फाल्गुन ६ गते । कटहरीबाट प्रहरीले शनिबार ३० वटा भारतीय बोइलर कुखुरा बरामद गरेको छ। भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुरासहित को १ ह ६८२७ नम्बरको सिटी सफारी नियन्त्रणमा लिइएको हो। वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएका प्रहरीले साँझ ५ बजेतिर कटहरी गाउँपालिका ४ नयाँबजारमा सिटी सफारीमा बोइ�. . .


सिद्धार्थ शिशु सदनमा ४२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश भव्यरुपमा सम्पन्न

विराटनगर, ६ फागुन ,  विराटनगर– ५ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयको ४२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यरुपमा सम्पन्न भएको छ । प्रमुख अतिथी मेयर भिम पराजुलीले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा १० सम्मका ४ सय ८० जना बालबालिकाहरुबाट विभिन्न संस्कृत. . .


खुलेआम भित्रिन्छ विषादीयुक्त भारतीय तरकारी

काठमाडौं, ६ फागुन ।  नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री-वितरण भइरहेको हो। अत्यधि�. . .


इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने

इटहरी र सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक प्रविधिहरूका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जा. . .


ज्ञान सारथि विद्यापीठमा अभिभावक दिवसमा साँस्कृतिक कार्यक्रम

विराटनगर, फागुन ५ विराटनगर–३ स्थित ज्ञान सारथि विद्यापीठले शुक्रबार अभिभावक दिवसमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । विद्यापीठले विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइ सँगसँगै उनीहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्न विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्दै आएको प्रिन्सिपल एलि�. . .


अष्ट्रेलियाको न्यूजील्याण्ड माथि कीर्तिमानी जित

एजेन्सी । अष्ट्रेलियाले त्रिकेणात्मक टि–ट्वान्टी क्रिकेट शृंखलामा न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको छ । २४४ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट क्षतिमा ७ बलअघि नै भेटायो । अष्ट्रेलियाको जितका लागि डि अर्सी शर्टले ७६ रन बनाए । उनले ४४ बलमा ८ चौका र ३ छक्का प्र�. . .


कालिकोटको पलाँता गाउँपालिकामा कक्षा ११ र १२ मा पढ्ने बिद्यार्थीलाई पैसा नलाग्ने

कालिकोट । जिल्लाको पलाँता गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिने निर्णय कार्यान्वयनमा ल्याएको छ । गरीबीको समस्यामा जीवन गुजारा गरिरहेका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिने निर्णय गरिएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनुभयो । �. . .


लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटियो

राजविराज, रासस । नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएको जानकारी अनुसार लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिए. . .


स्वास्थ्य चौकीमा सिटामोल नपाएरै फर्कन्छन् बिरामी

डोल्पा, रासस । त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न �. . .


सुनको भाउ बढेर डेढ वर्ष अघिकै भाउमा पुग्यो

काठमाडौं, फागुन ४ । सुनको भाउ शुक्रबार तोलाको ५८ हजार रुपैयाँ पुगेको छ । बिहीबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँ बढेको हो । यसअघि २०७३ साल असार १६ गते तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने घट्दै गएको थियो । तर गएको महिनादेखि बढ्न थालेको स. . .


विराटनगरका युवा जुनियर जेसीस को राष्ट्रिय संयोजकमा नियुक्त

विराटनगर, ४ फागुन । विराटनगरका युवा अभियन्ता तथा सामाजिक संस्था विराटनगर जुनियर जेसीस का पुर्वअध्यक्ष समेत रहेका अभिनाश थापा जुनियर जेसीसको राष्ट्रिय संयोजकमा नियुक्त हुुनु भएको छ । थापा देशभरका जुनियर जेसिजको सर्वसम्मत सिफारिस भएसँगै नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालको मनोयनमा संय�. . .


विश्वकप छनोटमा नेपालले पहिलो खेलमा जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा पुगेको नेपालले पहिलो खेलमा आयोजक जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने भएको छ । नामिबियामा बिहीबार सम्पन्न डिभिजन टुमा उपविजेतामा सिमित भएपछि छनोटको समूह बिमा परेपछि नेपालले पहिलो खेलमा टेष्ट राष्ट्र जि. . .