Admin_OB

कपिल शर्मा एकपटक फेरि टिभीमा फर्किने, ‘फेमिली विथ कपिल शर्मा’ शो आउदै

टेलिभिजनका कमेडी किङ्ग कपिल शर्मा एकपटक फेरि टिभीमा फर्किने भएका छन् । केही समय अघि कपिलले उक्त टिभी शो को प्रोमो जारी गरेका थिए । जसमा उनी सोनी टेलिभिजनको कार्यालय जान ट्याम्पो खोज्दै कमेडी गरिरहेको अवस्थामा देखिएका थिए । प्रोमोमा नयाँ टिभी शोको नाम नबताइएपनि अहिले आएर कपिल स्वयम्ले नयाँ टिभी शो को �. . .


दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतको कब्जामा

एजेन्सी । घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । मंगलबार राति भएको पाँचौ खेलमा दक्षिण अफ्रीकालाई ७२ रनले हराउदै भारतले एक खेल अगाबै सिरिजमा कब्जा जमाएको हो । पोर्ट एलिजावेथमा भारतले दिएको २७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको दक्षिण अफ्रीका ४२ ओभर २ बलमा अल�. . .


आईसीसी विश्व क्रिकेट लिग : नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज (बुधबार) क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार सवा १ बजे सुरु हुनेछ । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाविरुद्धको खेल नेपालको लागि फाइनल भन्द�. . .


निमुवाबाट लागुऔषधसहित एकजना पक्राउ

मोरङ, फाल्गुन २ गते ।मोरङको निमुवाबाट मंगलबार लागुऔषधसहित ईटहरी-४ का १९ वर्षीय रमेश कार्की पक्राउ परेका छन्। कार्कीलाई ईलाका प्रहरी कार्यालय निमुवाको टोलीले साँझ ६ बजे ६५ पिस नाईट्रोसन बुढीगंगा गाउँपालिका ४ स्थित राउल पेट्रोल पम्प अगाडीबाट पक्राउ गरिएको हो। प्रहरीले शंका लागेर चेकजाँच गर्दा लाग�. . .


सुन्दरहरैचामा कारको ठक्करबाट बृद्धको मृत्यु 

मोरङ, फाल्गुन २ ,पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको सुन्दर-हरैचा नगरपालिका ७ मा मंगलबार साँझ कारको ठक्करबाट सोही नगरपालिका ३ बस्ने ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतिर जादै गरेको बा १८ च २२४० नम्बरको कारले साइकलयात्री सुब्बालाई साँझ ६ बजे सुन्दर-हरैचा-७ विश्वक्रमा मन्दिर न�. . .


अन्मिएको ५ घण्टा नबित्दै छोरा जन्माएपछि माइती फर्काइएकी बेहुली प्रेमीको घरमा

लहान,  २९ माघ ।  माइतीबाट अन्मिएको ५ घण्टा नबित्दै घर भित्र्याउने तयारी गरिरहेका बेला छोरा जन्माएपछि पुनः माइती फर्काइएकी बेहुलीलाई प्रेमीको घर भित्र्याइएको छ।  सुखीपुर नगरपालिका– ४ पोखरियामा शुक्रबार विवाह भएर गएकी शोभाकुमारी रामलाई छोरा जन्माएलगत्तै नवजात शिशुसहित माइती फकाइएपछि शनिबार गाउँले�. . .


अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा नेपाल सहित विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने

नगरकोट, माघ २९ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।  एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर. . .


Melina Corner : Bridal Photoshoots

Face : Raisha Shrestha (Miss NEWA KOSHI ) & Sweta Tuladhar Photographer : Sanjay Shrestha Wardrobe : Rinki Halwai (Classic Curves ) Mua : Rejina Shrestha ( Reflection Parlour) Jewellery : Amit Saha ( Akshyat Jewellers ) Location : Hotel eastern Star. . .


आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु : नेपाल आज केन्यासँग खेल्दै

नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज (सोमबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो खेलमा आइतबार युएईलाई हराएको नेपालले चौथो खेलमा केन्यासँग खेल्न लागेको हो । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बज. . .


मोरङका युवाको कथा : मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन

–गोपालप्रसाद पोखरेल, पथरी, मोरङ ।  दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ । एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजार�. . .


फेसबुकले डिसलाइक जस्तै नयाँ फिचर ल्याउँदै

एजेन्सी । फेसबुकले धेरैपटक भनिसकेको छ की उसले यो सोसल साइटमा कहिल्यैपनि डिसलाइक बटन ल्याउने छैन । डिसलाइक बटनका कारण अनलाइन दादागिरीलाई बढावा मिल्न सक्ने उसको ठम्याई छ । तर डिसलाइक बटनको आवश्यकता प्रयोगकर्ताहरुले गर्दै आएका छन् । अनि त्यसैलाई मध्यनजर गर्दै फेसबुकले यो सँग मिल्दोजुल्दो फिचर फेसबु�. . .


ट्वीटरले सेयर जारी गरेपछि पहिलोपटक नाफा कमाउन सफल

एजेन्सी । माइक्रोब्लगिङ साइट ट्वीटरले सेयर जारी गरेपछि पहिलोपटक नाफा कमाउन सफल भएको छ । सन् २०१७ को अन्तिम त्रैमासमा ट्वीटरले ९ करोड १० लाख डलर मुनाफा आर्जन गरेको सार्वजनिक गरेको छ । सन् २०१३ मा पब्लिकलाई सेयर जारी गरेपछि पहिलोपटक ट्वीटरले नाफा आर्जन गर्ने सौभाग्य पाएको छ । यो घोषणासँगै लगानीकर्ताम�. . .