लमजुङ,फागुन ३ : लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् । ११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए । बुवासँग बाख्रा हेर्न गएकी बालिकालाई मदिरा सेव�. . .
काठमाडौं (रासस) । मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । राति १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा दरबारमागस्थित ‘आई क्लब’ मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका �. . .
बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यमा एक स्कूलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार निकोलस क्रुजले गोली हानेका थिए । उनी उक्त विद्यालयबाट निकालिएका पूर्व विद्यार्थीसमेत हुन् । विद्यालयमा रहेका विद्यार्थी कक्षाकोठामा लुकेर बसेका थिए । गोली हान्ने उक्त युवकलाई �. . .
नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को फाइनलमा नेपालले आज (बिहिबार) युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको फाइनल खेल नेपाली समय अनुसार दिउसो १ : १५ मा सुरु हुनेछ । बिहिबार नै तेस्रो स्थानको लागि क्यानडा र नाम�. . .
नामिबियामा भइरहेकाे डिभिजन २ अन्तर्गतकाे अाजकाे खेलमा नेपालले क्यानेडालाइ हराउदै विश्वकपकाे छनाैटमा पर्न सफल भएकाे छ । दबाव बिच पनि बलर करण केसीकाे उत्कृष्ट पारीकाे मदतले हातबाट गुमाइसकेकाे खेलमा नेपालले अाफुलाइ फर्काउदै जित हासिल गरेकाे हाे । हातमा कुनै पनि विकेट बाँकि नरहेकाे अवस्थामा केसीलाइ �. . .
चन्द्र पौडेल नजिक सर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा । मन पर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।। । यसै शिलशिलामा फेरी अर्को पल्ट सन्त भ्यालेण्टाईन डे (प्रणय दिवस) लाई सम्झने दिन आएको छ । फेब्रोअरी १४,अर्थात आज भ्यालेण्टाईन डे (प्रेम दिवस ) ।विपरीत लिङ्गी प्रतिको शाश्वत प्रेमको सत्यलाई स�. . .
प्रेम देवान आज प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे । खासगरी प्रेममा परेका अनि पर्न लागेका किशोर किशोरीहरुले प्रेम दिवसलाई मनाएको पाईन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम दिवस वा अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमजोडी अर्थात प्रेममा बाधीन चाहाने युवायुवतीले यो दिवस विशेष �. . .
एजेन्सी । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्राणी जगत्मा प्रेम अपरिहार्य मानिन्छ । अझ मानव समाजमा प्रेमको महत्व एकदमै रहेका छन् । उमेर पुगेका व्यक्तिमध्ये कसैको प्रेम विवाहमा �. . .
मुस्ताङ, रासस । मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ । मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती शत्र र नयाँ शैक्षिक शत्र पनि चलाउने गरेको छ । तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालि�. . .
धनुषा, रासस । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको . . .
बैतडी (रासस) । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्थ. . .
देब्रे छाती छाम्दा मात्रै पनि थाह लाग्नेरहेछ जिन्दगीको मिठो धून, प्रेममा परेपछि। आफूभित्रैको दृष्यमा अल्झिरहेर बाहिर टोलाइबस्नेरहेछन् आँखा। नरम र सुरिलो भएर मात्रै गुञ्जन खोज्नेरहेछन् आवाज। ऐनाले तानिल्याइरहँदोरहेछ आफूतिरै। लुगाहरू तछाँडमछाँड गर्दारहेछन् ज्यादा सुहाउँदिलो देखिनका लागि। . . .