Admin_OB

सुनसरीमा अर्नाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

सुनसरी, माघ २ – अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ । घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दि. . .


११२ मा डायल गर्दा एम्बुलेन्समा फोन जाने व्यवस्था गरिँदै

काठमाडौं । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नम्बरको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स निर्देशका २०७३ कार्यान्वयन गरेर यो व्यवस्था गर्न लागेको हो । मन्त्रालयले ११२ नम्बरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढाएको छ । एम�. . .


सरकारको प्रदेश प्रमुख र मुकाम तोक्ने तयारी ,बिराटनगरलाई आज राजधानी घोषणा गर्न सक्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्नेबारेमा अान्तरिक तयारी गरेका छन् । त्यसका लागि उनले अाज पार्टीका प्रभावशाली नेताहरूसँग पनि छलफल गरेका छन् ।  छलफलपछि आजै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आजको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र मुकाम तोक्न �. . .


आफुलाई अचेत बनाएर अश्लिल भिडियो बनाएर ब्याल्कमेल गरेको भन्दै एक पुरुषको हत्या

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालीका १८ कटानकी एक महिलाले आफुलाई अचेत बनाएर अश्लिल भिडियो बनाएर ब्याल्कमेल गरेको भन्दै एक पुरुषको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३ की ३० वर्षिया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालीका २ देहीमाडौंका २५ व�. . .


युवाको अनुभब : मेहनत गरे बिदेशमा भन्दा नेपाल मै धेरै कमाउन सकिने

गाईघाट, उदयपुर, २ माघ  । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसिया�. . .


उदयपुरमा पाँच घर आगलागी हुँदा १७ लाखको क्षति

गाईघाट । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरे. . .


लालबाबु पण्डित कम्बल बाड्न मोरङका गाउँगाउँ पुग्दै

बिराटनगर माघ २ , तराइमा जाडो बढेसंगै जाडोका कारण बालबालिका र बृद्धहरुले सास्ती खेप्नु परेको समाचार आइरहेको बेला बिराटनगरमा लोकप्रिय नेता तथा प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित समस्यामा परेका परिवारलाई कम्बल बाड्न निस्किएका छन् । उनले मोरङ क्षेत्र न ६ बुढिगगा गाउपलिकाका ७५ घर परिवार, मोरङ क्षेत्र न.६. . .


लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ जनाको मृत्यु

लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थल�. . .


कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

-प्रकाश सिलवाल(रासस) काठमाडौं । कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्. . .


तामाङ समुदायले माघ ४ गते सरकारले दिएको विदा फिर्ता लिन आग्रह

लमजुङका तामाङ समुदायले माघ ४ गते सरकारले दिएको विदा फिर्ता लिन आग्रह गरेको छ । तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको मिति गलत भएको नेपाल तामाङ घेदुङ संघ लमजुङले जनाएको छ । तामाङ नयाँ वर्ष अर्थात् सोनाम ल्होछार माघ ४ गते पर्ने ज्योतिष पात्रोमा देखाइएको छ । ज्योतिष पात्रो अनुसार ल्होसार माघ. . .


जाडोमा छाला जोगाउन यसो गर्नुहोस् !

जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छाला�. . .


राष्ट्रिय सभामा ४० सिट जित्ने गठबन्धनको दाबी

काठमाडौं । आगामी मंसिर २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित हुने ५६ सदस्यमध्ये ४० पदमा बाम गठबन्धनले जित्ने दाबी गरिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउन गठित एमाले–माओवादीको संयुक्त का. . .