ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका ६ स्थित भित्री सडकमा ट्याक्टरको ठक्करबाट मंगलबार बालकको मृत्यु भएको हो। प्रहरीका अनुसार सुन्दरहरैचा ६ सिसौघारीका टेकबहादुर राईका तीन वर्षीय छोरा क्षीतिज राईको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रह�. . .
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि हुने भएको छ । गोल्डकप आगामी माघ २० देखि २७ गते सञ्चालन हुने आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । धरानलाई प्रादेशिक राजधानी बनाउने र पूर्वाञ्चलको क्षेत्रीय रंगशाला निर्�. . .
काठमाडौं । शिवजीको बुटी भन्दै पशुपतीमन्दिर परिसरमा गाँजाको व्यापार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन्। एक महिनामा प्रहरीले ३० भन्दा धेरै व्यक्तिहरुलाई पक्राउ गरेको छ। मंगलबार प्रहरीले बनकालीबाट लागूऔषध गाँजा सहित सोनाम तामाङलाई पक्राउ गरेको छ। पशुपति बनकालीबाट लागुऔषध गाँजा बिक्रिबितरण गर. . .
आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउदा कसो होला ? भन्ने प्रश्नमा १४ सय ५ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (88%, 1241 Votes) ले बिराटनगर सक्षम छ राजधानी बनाउनु पर्छ भन्ने मत दिएका छन् भने नबनाएक. . .
काठमाडौं । आज बस्ने तय भएको मन्त्रिपरिषद बैठक भोलिका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन् । बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी गराए ।. . .
भद्रपुर, माघ २ गते । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ । विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्य�. . .
सुनसरी, माघ २ – अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ । घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दि. . .
काठमाडौं । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नम्बरको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स निर्देशका २०७३ कार्यान्वयन गरेर यो व्यवस्था गर्न लागेको हो । मन्त्रालयले ११२ नम्बरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढाएको छ । एम�. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्नेबारेमा अान्तरिक तयारी गरेका छन् । त्यसका लागि उनले अाज पार्टीका प्रभावशाली नेताहरूसँग पनि छलफल गरेका छन् । छलफलपछि आजै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आजको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र मुकाम तोक्न �. . .
काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालीका १८ कटानकी एक महिलाले आफुलाई अचेत बनाएर अश्लिल भिडियो बनाएर ब्याल्कमेल गरेको भन्दै एक पुरुषको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३ की ३० वर्षिया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालीका २ देहीमाडौंका २५ व�. . .
गाईघाट, उदयपुर, २ माघ । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसिया�. . .
गाईघाट । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरे. . .