Admin_OB

धनकुटाको चार ठाउँमा अनिश्चितकालको लागि निषेधाज्ञा

धनकुटा, माघ ५ – धनकुटाको चार ठाउँमा अनिश्चितकालको लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार दिउँसोदेखि लगाइएको कफ्र्यू हटाएर शुक्रबार बिहानदेखि आत्माराघाट, चिरबिरे चौतारो, काजते र बिहीबारे हटियालाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि आक्रोशि�. . .


वुढीगंगा गाउँपालिकामा करको दायरा पाँच सय प्रतिशतले वृद्धि

सुमन सुस्केरा, विराटनगर, माघ ५ – वुढीगंगा गाउँपालिकाले आफ्नो कार्यालयमा आउने सूचि दर्तामा धरै रकम उठाउन थालेको सेवाग्राहीले गुनासो गरेका छन् । पहिला सूचि दर्ता गर्दा सरकारी कार्यालयले कुनै रकम लिने व्यवस्था थिएन् । स्थानीय तह चुनाव पछि सूचि दर्ता गराउनका लागि ५ सय रुपैयाँ तिनुपर्ने भएको हो । मोरङको ब. . .


पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या

पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ता मारिएका छन् । दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेक. . .


दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी । सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढ, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश�. . .


धरानमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

इनरुवा, ५ माघ : सुनसरीको धरान उपमहानगरपालिका-८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । कोशी राजमार्गअन्तर्गत धरान-८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुच�. . .


सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला

रत्ननगर, चितवन, ५ माघ : चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा गएराति सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् । गएराति ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खाटमा सुतिरहेका उनला. . .


छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए

बैतडी, माघ ५ गते । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक . . .


जेसिजको हाजिरी जवाफ बिराटनगरको मोर्डन एरा स्कूलले जित्यो

विराटनगर माघ ५, बिराटनगरमा विराटनगर जुनियर जेसिजद्वारा आयोजित टेस्टी-टेस्टी अन्तर बिद्यालय हाजिरी जवाफको २२औ संस्करणको उपाधी मोर्डन एरा स्कूल बिराटनगरले जितेको छ । विराटनगरको बिरेन्द्र सभा गृहमा  भएको फाइनल चरणको खेलमा मोर्डन एराले जित हासिल गरेको हो। उपाधीसँगै मोर्डन एरा स्कुलले १५ हजारका नगदका . . .


बिपन्न बर्गका बिद्यार्थी तथा सुत्केरी महिलालाई न्यानो कम्बल बितरण

मोरङ, माघ ४ गते। जिल्ला प्रहरी कार्यालय मोरङ तथा सामुदायिक सेवा केन्द्र तिनपैनीको सक्रियतामा गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानको सहयोग स्वरूप प्राप्त १०० थान न्यानो कम्बल बिहीबार दिउँसो बितरण गरेको छ। उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक अरूण क�. . .


विराटनगरबाट लागूऔषधसहित तीन युवा समातिए

विराटनगर-१५ र १२ बाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सुनसरी धरान-८ बस्ने १८ बर्षिय राकेश प्रधान, मोरङ पथरी नगरपालिका-१० बस्ने १८ बर्षिय जेनिस थापा र मोरङकै सुन्दरहरैचा नगरपालिका-६ बस्ने१८ बर्षिय सागर प्रसाईलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट लागूऔषध एभिल-१० ए�. . .


भाउन्नेमा भएको मोटरसाइकल दुर्घटनामा बिराटनगरका सबिन घाइते

मोरङको बेलबारी नगरपालिका-९ भाउन्नेमा मे ८ प ९६०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर-१३ बस्ने ३१ बर्षिय सबिन पोखरेल घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।. . .


फिफाको वरियतामा नेपाल ६ स्थान माथि

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय  फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको हो । फिफाको नयाँ वरियतामा नेपाल १६५ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७१ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको �. . .