प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर �. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईको फ्रेन्चाईज क्रिकेट ‘युएई इन्टरनेसनल टी-ट्वान्टी’ लिग डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन्। लिगको मार्की खेलाडीको रूपमा रहेका सन्दीपलाई भाइपर्सले शुक्रबार प्रतियोगिताका लागि अनुबन्ध गरेको हो। भाइपर्सले सन्दीपसँ. . .
तराई मधेसका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पङ्खाबिना एकै क्षण बस्न पनि गाह्रो छ । �. . .
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् । पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार शहरीकरण, डिजिटल व्यापार र भ्रष्टाचार विरोधी मापदण्डबारे उनीहरूको छलफल हुन�. . .
अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ को चितवनमा शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको छायांकन सुरु भएको निर्माण पक्षले जनाएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिका छ । ६० दिन छायांकन हुने चलचित्र चितवन र मुस्ताङमा खिचिनेछ ।. . .
फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालयका प्रमुख लोकेन्द्र लिम्�. . .
पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएक�. . .
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको परिवारले जनाएको छ । अहिले पनि स्वास्थ्य अवस्था स्थिर रहेको बताउँदै केही सञ्चारमाध्यममा आएका हल्ला अनावश्यक भएको टिप्पणी परिवारको छ । भारती सिलवाल गिरिले पनि प्रदीप गिरिलाई अर्कै संसारमा देख्न चाहने केही मान्छेहरु देख्दा आफूलाई वास्तवमै द. . .
चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुुने भएको छ । निर्माण पक्ष अहिले स्क्रिप्ट लक गर्ने तयारीमा छ । “अबको केही दिनमा स्क्रिप्ट लक हुन्छ । स्क्रिप्टमा काम भइरहँदा कलाकार पनि छनोट गरिरहेका छौँ,” निर्देशक विकासराज आचार्यले भने । अहिले गीत रेकर्डिङको काम भइरहेको छ । चलचित्रमा आँचल शर्मा फाइनल भइसकेकी छ�. . .
आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् । परिच्छेद सेनको ‘प्रेमगञ्ज’ आज रिलिज भएको छ । यसमा तेज गिरी, बेनिशा हमाललगायत कलाकार मुख्य भूमिकामा छन् । दीपक ओलीको ‘कृष्ण लीला’ पनि आजै रिलिज भएको छ । यो चलचित्रमा पुष. . .
सामाजिक सुरक्षा कोष (एसएसएफ) ले सापटी सेवा सुरु गरेको छ । कोषले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सेवाग्राहीलाई योगदानको आधारमा ऋण लिने सुविधा सुरु गरेको जानकारी दिएको हो । यस योजना ३६ महिनासम्म कोषमा योगदान गरेको हकमा लागु हुने र सेवाग्राहीले जम्मा गरेको ८० प्रतिशत रकम ऋण लिन पाउने कोषले जनाएको �. . .
मौसम बदलिसँगै भाईरल ज्वरो ब्यापक रुपमा फैलिँदै गएको छ । भाईरल फैलिनुको कारण नै मौसममा आउने परिवर्तन हो। भाईरलले हाम्रो रोगसँग लड्ने क्षमतलाई कमजोर बनाईदिन्छ । यो एक व्यक्ति देखि अर्को व्यक्तिमा निकै छिटो सर्ने गर्दछ। भाईरल संक्रमण व्यक्तिलाई घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, शरीरको जोर्नी दुख. . .