झापामा ६ वर्षीया बालिकालाई बालत्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बारा घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।. . .
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निशुल्क शिक्षासम्बन्धी ऐनविपरीत कुनै पनि शीर्षकमा विद्यार्थीबाट शुल्क नउठाउन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले दाताहरूबाट आर्थिक सहयोग लिने सन्दर्भमा पनि स्थानीय तहको अनुमति लिइ तोकिएको प्रक्रिया पूरा गरेर मात्रै लिन सामुदायिक वि�. . .
स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सयभन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ। वैशाख ३० मा सम्पन्न उक्त चुनावमा भाग लिएका ८०७ उम्मेदवारमध्ये निर्वाचन आयोगले तोकेको म्याद गुज्रँदासमेत चुनावी खर्च विवरण नबुझाउने ४३१ जना उम्मेदवारविरुद्ध आयोगले कारबाही . . .
निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतबार देखि रोक लगाएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको आयोगका प्रवक�. . .
बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइमा परेको छ । शक्तिबर्द्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् । सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हजार चार सय मि. . .
नेपाली काँग्रेसका नेता तथा सिरहा क्षेत्र नम्वर १ का साँसद प्रदिप गिरीको निधन भएको शोकमा लहान नगरपालिकाले बिदा दिएको छ । नेता गिरिकाे निधनकाे शोकमा बजार र क्याम्पस पनि बन्द भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मायानाथ आचार्यले विज्ञप्ति जारी गरेर लहान नगरपालिकाभित्र शैक्षिक संस्था, स्वास्थ्य स. . .
लण्डन : कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभरी कोरोनाका कारण मृतकको सङ्ख्या पनि झण्डै छ प्रतिशतले कम भएको छ। तर एसियामा भने मृतकको सङ्ख्या बढेको सङ्गठनको तथ्याङ्कमा देखिइएको छ। �. . .
५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरक�. . .
धनकुटा । प्रहरीले धनकुटा नगरपालिका-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको �. . .
विराटनगर महानगरपालिकाले प्रदेश राजधानीसमेत रहेको विराटनगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाई विशेष अभियान सञ्चालन गरिने महानगरका मेयर नागेश कोइर�. . .
विराटनगरमा निकालिने ५४औं संस्करणको राधाकृष्ण रथयात्राको सुरक्षामा ९ सय ६० प्रहरी खटाइने भएको छ। रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा रणनीति नै बनाइएको छ। लाखौ मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस : १) महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झ�. . .
कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि आयोजकले २४ लाख ५० हजार टिकट बिक्री गरेको फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ । जसमध्ये जुलाई ६ देखी १६ सम्मको पहिल्लो बिक्री अवधिमा भन्दा अहिले ५ लाखभन्दा बढी बिक्री भएको जनाइएको छ । फिफाका अनुसार समूह चरणमा क्यामरुनविरुद्ध ब्राजिल, ब्राजिलविरुद्ध सर. . .