मोरङ, पौष १८ गते। मोरङको कटहरी गाउँपालिका-७ बस्ने १७ बर्षिया रमिता कुमारी उराउ सोमबार कुटपिटबाट घाइते भएकी छिन्। उनलाई सोही ठाउँका २५ बर्षिय श्याम चौधरी, र २८ बर्षिय राज कुमार चौधरीले लेनदेनको बिषयमा झगडा हुँदा उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको �. . .
इनरुवा, १८ पुस: अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् । १ नं प्रदेशको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पुमा अंग्रेजी नयाँ वर्षको अवसरमा ५०० भन्दा बढी पर्यटक आएको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताउनुभयो ।. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । सोमबार रातिदेखि नै कार्यान्वयनमा आउनेगरी निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टिटेल, ग्यास सिलिण्डर र हवाई इन्धनको भाउ बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा एक रुपैयाँ, ग्यासमा २५ र हवाई इन्धनमा लिटरमा ३ रुपैयाँ बढाइ�. . .
कपिलबस्तुको महाराजगञ्ज नगरपालिका इटरोलमा ट्याक्टरले किचेर १५ महिने बालकको मृत्यु भएको छ । मंगलबार विहान सवा ८ बजे लु ३ त ६१ २४ नम्बरको ट्याक्टरले स्थानीय दिपराज अहिरका १५ महिनाका छोरा नवराजलाई किचेको थियो । बालकको घटनास्थल मै मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । दुर्घटना गराएर फरार रहेका ट्या. . .
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा २३ लाख बराबरको गहना चोरी भएको छ । छिन्नमस्ताको अञ्जनी ज्वेलर्सबाट गए राति करिब २७ लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको हो । पसलको ताल्चा फुटाई १५ लाख २८ हजार बराबरको चाँदी र ८ लाख बराबरको सुनको गरगहना तथा १ लाख ८८ हजार नगद चोरी भएको सञ्चालक राजेश्वर �. . .
प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ । समाजले मोरङका प्रजिअ रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश नं १ को राजधानीका लागि विराटनगर राजनीतिक, ऐतिहासिक, सामाजिक र आर्थिक रुपमा अग्रस्थानमा रहेको समा. . .
काठमाडौँ, पुस १७ गते । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेस गर्नुपर्ने र खर्चको विवरण नबुझाउने उम्मेदवार तथा दललाई १५ हजार रुपिय. . .
सर्लाहीको विभिन्न स्थानमा चिसोबाट प्रभावित परिवारलाई धुर्मुस-सुन्तली फाउण्डेसनले आज कम्बल वितरण गरेको छ ।एनआरएनए आरसी चाइनाको सहयोगमा फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट कठयाङग्रिंएका मुसहर, विपन्न र दलित परिवारलाई प्रति परिवार दुई थानका दरले कम्बल वितरण ग. . .
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँ–नगर साझेदारी कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन पोखरा उपमहानगरपालिकाका सामाजिक परिचालक अनिला गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सामाजिक परिचालक गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको रु दुई लाख १२ हज�. . .
भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राती मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरु मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेव�. . .
सहारा नेपाल साकोस सेवा केन्द्र बाहुनीले संस्थामा आवद्ध शेयर सदस्यलाई समेटी गाईपालन प्रविधि तालिम सञ्चालन गरेको छ । सहारा नेपालले पौष १३ र १४ गते उक्त तालिम अायाेजना गरेकाे हाे । कानेपोखरी गाउँपालिका वडा नं. १ होक्लावारी स्थित सञ्चालन भएको तालिममा क्षेत्रिय पशुसेवा कार्यालय विराटनगरका पशु प्राविधि�. . .
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बजरंग इँटा उद्योगमा कार्यरत एक भारतीय किशोरको करेन्ट लागेर आज मृत्यु भएको छ । भारतको बंगाल घर भएका भीष्म बर्माका १३ वर्षीय छोरा तुफानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार इँटाभट्टामा डेरा गरी बस्दै आएक�. . .