विष्णुप्रसाद पोखरेल, दमक, पुस १९ गते । झापासँग सीमा जोडिएको इलामको माङमालुङलाई चियाको ‘टि टेस्टिङ हबका’ बनाउन लागि माग गरिएको छ । २०५१ सालमा स्थापना भएको इलामको माङमालुङ चिया लिमिटेडको २२औँ साधारणसभाको अवसरमा यसका सञ्चालकले यस्तो माग गरेका हुन् । अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले किसान तथा से�. . .
पाल्पा । बाँदर ठानेर गोली लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएकोे पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताए । गोली प�. . .
काठमाडौँ, पुस १९ गते । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते बिहीबार गर्ने तयारी भएको छ । निर्वाचन आयोगको परामर्शअनुसार सरकारले माघ २५ गतेका लागि तय गर्ने जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाच�. . .
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ । यसरी जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ । युनिसेफका अनुसार आधाभन्दा बढी ती शिशुको जन्म नौ वटा राष्ट्रमा भएको छ । �. . .
काठमाडौं, रासस । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकाम. . .
मोरङ, पौष १९ गते। विराटनगर महानगरपालिका १४ स्थित जतुवाबाट प्रहरीले मंगलबार सखुवाको काठ बरामद गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उक्त स्थानबाट को १ त ८५७१ नम्बरको ट्याक्टरमा लोड गरेर राखेको अबस्थामा १०० कि.बी सखुवाको काठ बरामद गरेको हो। बरामद गरिएको उक्त का�. . .
विराटनगर, १८ पुस । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा खेलकुद सप्ताह मंगलबारदेखि शुरु भएको छ ।कलेजमा अध्ययनरत विद्यार्थीविच हुने खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, चेस टेबल टेनीस, ब्याडमिन्टन, बास्केटबल, भलीबल र दौडको खेलहरु समावेश गरिएको खेल सम्योजक नवीन मिश्रले बताए । सम्योजक मिश्रका अनुसार २१ गत�. . .
काठमाण्डौ,पुस १८। पार्टी एकता र सरकार गठनको मूल एजेण्डामा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्नेभएको छ ।माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मङ्गलबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ । मुलुकको पछिल्लो राजनीति. . .
पथरी १८ पुस : तपाईले गाईभँैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् ।तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्नुभएको छ । आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उहाँ�. . .
सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा सोमबार घाँटीमा भात अड्किएर एक जनाको मृत्यु भएको छ । स्थानीय उपेन्द्र चालिसेको निर्माणाधिन घरका कामदार महोत्तरी लक्ष्मिनियाका ६० वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । राती १० बजे भात खाने क्रममा तामाङको घाँटीमा भा. . .
कलैया, पुस १८ गते । केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी �. . .
काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा यौन शक्तिवर्द्धक बस्तु भन्दै विक्री गर्ने १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो। विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा यौनशक्त�. . .